काठमाडौं । ३ असोज संविधान दिवस । संविधान जारी भएको ६ वर्ष बित्यो । तर, एउटा पक्ष सोही संविधानको अन्तरवस्तुलाई लिएर अहिले पनि असन्तुष्टि जनाइरहेको छ । सरकारले संविधान दिवसको अवसर पारेर सिंगो देशमा उत्सव मनाउने घोषणा गरिरहँदा विगतमा मधेस केन्द्रित राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादी र जनता समाजवादी नेपालको असन्तुष्टि ६ वर्षदेखि जारी […]
The post आज संविधान दिवस : संशोधनको विषयले एक पक्ष सधैं असन्तुष्ट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.