नेमवाङले भनेका थिए- असमान र अलोकतान्त्रिक व्यवस्था किमार्थ स्वीकार्य छैन

काठमाडौं- आज संविधान दिवस। यस अवसरमा देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्। आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको […]

सम्बन्धित सामग्री

काठमाडौंमा विगतको जस्तो हार अब स्वीकार्य हुन्न : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा गत निर्वाचनको जस्तो हार स्वीकार्य नहुने बताएका छन्।पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो‘पछिल्लो निर्वाचनबाट हामी काठमाडौंमा १० प्रतिशतको हैसियतमा झर्यौं। १० वटा निर्वाचन क्षेत्रमध्ये एउटा मुश्किलले जितियो। यस स्थितिलाई अनिवार्य रुपले बदल्नु छ। बदल्नै पर्छ।’ ओलीले भने, ‘नेकपा एमालेका लागि काठमाडौंमा यस्तो खालको पराजय कुनै हालतमा स्वीकार्य हुँदैन।’एमालेले गरेक

‘राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण काँग्रेसलाई स्वीकार्य छैन’

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण नेपाली काँग्रेसलाई स्वीकार्य नभएको बताएका छन्।...

‘सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति’

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्।...

राजनीतिक दुर्गन्ध पाल्पालीलाई स्वीकार्य छैन : काफ्ले

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं युवा नेतृ सिर्जना काफ्लेले राजनीतिक दुर्गन्ध पाल्पालीलाई स्वीकार्य नभएको बताएकी छन्। पाल्पालीले पटकपटक मतदान गरी जिताएर पठाएका प्रतिनिधिहरू अहिले फेरि विकासका आशा बाँड्दै जनताको घरदैलोमा...

सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाट हुन्छः शक्ति बस्नेत

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्। उनले अहिले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको बारेमा छलफल चलिरहेको भन्दै सबै गठबन्धनका पार्टीहरुलाई स्वीकार्य हुने गरेर सिट बाँडफाँट हुने बताए। उनले स्थानीय […]

‘एसपिपीबारे नेपालको  निर्णय अमेरिकालाई स्वीकार्य’

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णय पूर्ण रूपमा स्वीकार्य रहेको अमेरिकाले स्पष्ट पारेको छ । एसपिपी अघि नबढाउने नेपाल सरकारको ६ असारको निर्णयअनुसारको पत्र पाएपछि अमेरिकाले यसबारे...

एसपीपी हामीलाई स्वीकार्य छैन : काँग्रेस महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम  (एसपीपी) स्वीकार्य नहुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै महामन्त्री शर्माले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारलाई एसपीपी स्वीकार्य नुहने बताए । उनले भने, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन । काँग्रेसको धारणा यही बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ ।’ समुन्नतिमा सबैको साथ स्वीकार्य हुने भन्दै सामरिक सहकार

गठबन्धनलाई बाबुरामको चेतावनी : जसपालाई निषेध गर्ने हर्कत स्वीकार्य छैन

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् । स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत स्वीकार्य नहुने उनले चेतावनी दिएका हुन् । जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गर

वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन- गगन थापा

नेपाली कांग्रेस नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन्।