धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।  मेलालाई व्यवस्थि

सम्बन्धित सामग्री

चुनावकाे दिन सार्वजनिक बिदा

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावकाे दिन सरकारले सार्वजनिक बिदा दिएकाे छ । हिजाे आइतवार बसेकाे मन्त्रिपरिषद् बैठकले चुनावकाे दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाेखरेलले जानकारी दिनुभयाे । त्यस दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

चुनावको दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएकाे छ । त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको बताइएकाे छ ।

मतदानको दिन सार्वजनिक बिदा दिन प्रस्ताव

सार्वजनिक बिदाले स्थानीय तह निर्वाचन हुने दिन सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेको छ । आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो ।बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् […]

३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

काठमाडौं, बैशाख १६ । आउने ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले देशभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरिसकेको छ । चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा […]

माघी पर्वमा तीन दिन सार्वजनिक बिदा

कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए ।‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उनले भने, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’ उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दि

ल्होसारमा सार्वजनिक बिदा दिन माग

गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजनिक बिदा दिन माग गरेका हुन् । सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म …

हरिबोधिनी एकादशी : खाँदबारी नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

किमाथाङ्का : सङ्खुवासभाको खाँदबारी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ। हरिबोधिनी एकादशीका अवसरमा नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाका अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आइतवार बसेको कार्यपालिका बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए।    …

भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा

काठमाडौं । भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो । सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा […]

भुवा पर्वका दिन सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा २९ पुसका दिन सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो