साहित्यकार विक्रमभक्त जोशीको निकथासंग्रह ‘चोभार ब्लुज’को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा सो कार्यक्रम सम्पन्न भएको हो।...
नेपालमा कोदोजन्य बालीको महत्व र प्रवर्द्धन विषय अन्तरक्रिया र स्वास्थ्य चेतना बढाउने उद्देश्यले कोदोसम्बन्धी अन्तरक्रिया हुने भएको छ । भारतका वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक पद्म श्री डा. खदर वलीको उपस्थितिमा अन्तरक्रिया...
रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा मिडिया र स्थानीय तहको अन्तर सम्बन्ध विषयमा अन्तरक्रिया गरिएको छ। नेपाल पत्रकार महासंघ रुकुम शाखाले जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।...
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ । आज दिउँसो संसद भवन नयाँबानेश्वरमा हुने अन्तरक्रियामा पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले सम्पादकहरुसँग अन्तरक्रिया गर्न लाग्नु भएको हो । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाले यसको विरोध गर्दै आउनु भएको छ […]
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् । सभामुख सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै आएका छन् । त्यसैगरी, अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि सभामुख सापकोटाले विरोध गर्दै आएका छन् । दोस्रोपटक संसद विघटन भएपछि सापकोटाले ‘असाधारण निर्णय