प्रदेश २ मा खोप अभियान तीव्र

प्रदेश २ स्वास्थ्य निर्देशनालयले पुस मसान्तमा प्रदेशको ६६ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना महामारीको तेस्रो लहरको रूपमा ओमिक्रोन संक्रमण बढ्न सक्ने भन्दै निर्देशनालयले खोप अभियानलाई तीव्र बनाएको हो ।

सम्बन्धित सामग्री

प्रदेश २ मा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप

सरकारले प्रदेश २ मा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। पुस महिना भर प्रदेश २ का सबै जिल्लामा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ का १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाइँदै

पुस महिना भरी प्रदेश २ का सबै जिल्लाहरुमा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ का ३३.२१ प्रतिशतले पाए पूर्ण खोप, लक्ष्य ६६ प्रतिशत

जकपुरधाम – प्रदेश २ मा प्रभावकारी ढंगले खोप अभियान सञ्चालन हुन सकेको छैन। सरकारले पुस मसान्तसम्ममा देशभर ६६ प्रतिशत नागरिकलाई खोप दिने लक्ष्य लिएको छ तर प्रदेश २ मा लक्ष्यअनुसार प्रगति हासिल गर्न सकिएको छैन। स्वास्थ्य निर्देशनालय प्रदेश २ को तथ्यांकअनुसार यहाँ अहिलेसम्म लक्षित जनसंख्याको ३३.२१ प्रतिशत नागरिकले मात्र खोपको पूर्ण मात्रा पाएका छन्। प्रदेश […]

प्रदेश २ मा सुरु भएन मोडर्ना खोप अभियान

जनकपुरधाम– प्रदेश २ मा मोडर्ना खोप अभियान सञ्चालन हुन सकेको छैन। सरकारले आइतबारबाट देशका ५७ जिल्लामा एकैसाथ मोडर्ना खोप दिने अभियान सञ्चालन गर्ने भने पनि प्रदेश २ मा अभियान सञ्चालन हुन सकेन। पहिलो चरणमा प्रदेश २ का पाँच वटा जिल्लामा पुस ४ देखि १४ गतेसम्म मोडर्ना खोप दिने समय निर्धारण गरिएको थियो। प्रदेशको सिरहा, महोत्तरी, […]

कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजदेखि एस्ट्राजेनेका खोप लगाइने

काठमाण्डाै - भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ ।  प्रदेश-१ र प्रदेश-२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने तथा प्रदेश-१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो । भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ ।  खोप लगाउनका लागि काठमाण्डौमा १ सय ४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा ...

प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’

जनकपुरधाम : प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ। आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खोप लिएर प्रदेशमा खोप अभियानको शुरु गरेका हुन्। मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए। कानुन मन्त्री यादवपछि प्रदेशिक…

प्रदेश २ मा ३४ हजारलाई कोरोनाविरुद्धको खोप

१२ माघ, जनकपुरधाम । प्रदेश २ मा बुधबारदेखि सुरु हुने कोरोनाविरुद्वको खोप अभियान आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ  …

माघ १४ गतेदेखि कोरोना विरूद्धको खोप अभियान

प्रदेश–२ मा यही माघ १४ गतेदेखि कोरोना विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य निर्देशक विजय झाका अनुसार प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट सो अभियान शुभारम्भ गरिनेछ । सङ्घीय सरकारबाट प्रदेश–२ मा खोप अभियान सञ्चालनका लागि २३ हजार भाइल प्राप्त भएको जनाइएको छ । माघ १४ गते मुख्यमन्त्री लालबाबु राउतले  वीरगञ्जको नारायणी अस्पताल, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रादेशिक अस्पताल जनकपुरधाम, सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा खोप...

प्रदेश २ का आठ जिल्लामा एकैसाथ कोरोना विरुद्धको खोप अभियान

प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ।

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको हो । प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. म...