प्रदेश २ का ३३.२१ प्रतिशतले पाए पूर्ण खोप, लक्ष्य ६६ प्रतिशत

जकपुरधाम – प्रदेश २ मा प्रभावकारी ढंगले खोप अभियान सञ्चालन हुन सकेको छैन। सरकारले पुस मसान्तसम्ममा देशभर ६६ प्रतिशत नागरिकलाई खोप दिने लक्ष्य लिएको छ तर प्रदेश २ मा लक्ष्यअनुसार प्रगति हासिल गर्न सकिएको छैन। स्वास्थ्य निर्देशनालय प्रदेश २ को तथ्यांकअनुसार यहाँ अहिलेसम्म लक्षित जनसंख्याको ३३.२१ प्रतिशत नागरिकले मात्र खोपको पूर्ण मात्रा पाएका छन्। प्रदेश […]

सम्बन्धित सामग्री

प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । प्रदेशको सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण कायमै रहे पनि ग्रामीण भेगमा अझै कोरोनाविरुद्धको खोप लगाउन डराइरहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको उनको भनाइ छ । कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा बढेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा  भारतबाट आउने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनलाई लक्षित गरी ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो । रासस

प्रदेश- २ मा ३० प्रतिशतलाई कोरोनाविरूद्धको पूर्ण खोप

प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का […]

प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुर, २२ मंसिर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप […]

प्रदेश २ मा ३० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

जनकपुरधाम– नेपाल सरकारले अगामी पुससम्म ६६ प्रतिशत र चैत मसान्तसम्म नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ। तर, अहिलेसम्म प्रदेश २ मा ३० प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् । प्रदेश २ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार २० मंसिर सम्ममा ८ वटै जिल्लामा अहिलेसम्म ३० दशमलव ४३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् । प्रदेश […]

प्रदेश २ मा करिब साढे आठ लाखले लगाए कोरोनाविरुद्धको खोप

प्रदेश नम्बर २ मा आठ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेश २ स्वास्थय निर्देशनालयले दिएको तथ्याङ्कअनुसार मंगलबारसम्म कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको संख्या ८ लाख ४६ हजार पाँच सय २४ पुगेको छ । प्रदेशमा पूर्ण खोप लगाउनेको संख्या ८ लाख एक हजार चार सय १८ छ ।

वीरगञ्ज ‘पूर्ण खोप सुनिश्चित महानगर’

३१ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित’ महानगर घोषणा गरिएको छ । वीरगञ्जमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई लगाइने १२ प्रकारका सबै खोप लगाइसकिएकोले पूर्ण खोप महानगर घोषणा गरिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । बिहीबार आयोजित कार्यक्रममा प्रदेश २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले वीरगञ्जलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरेका […]