सरकारले आगामी २०७९ साल मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। चुनावको मिति टुंगो लागेपछि राजनीतिक दल र केही स्वतन्त्र व्यक्तिहरूको ध्यान चुनावतिर केन्द्रित छ। अबको चुनावमा नातागोता र राजनीतिक दलहरूको आस्थाका […]