टिकट नपाउने देखेपछि बहालवाला मेयरहरुले गर्नथाले पार्टी परिवर्तन

काठमाडौं, २८ फागुन । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा बहालवाला मेयरहरुले नै पार्टी परिवर्तन गर्न थालेका छन् । विगतमा जुन दलको टिकटबाट चुनाव जित्यो सोही दल छाड्न थालेका छन् । मेयरहरुले पार्टी परिवर्तन गर्नुमा टिकटको सुनिश्चितता नहुनु र हाल रहेको दलबाट चुनाव नजित्नु नै मुख्य कारण देखिन्छ । जस्तो वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी जसपा […]

सम्बन्धित सामग्री

जसपाको कोटाबाट राजदूत बनेका डा. यादवको छोरा स्वतन्त्र उम्मेदवार

जनता समाजवादी पार्टी नेपालको कोटाबाट डेनमार्कका राजदूतमा नियुक्त भएका डा स्वार्थ राय यादवका छोराले आसन्न प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।सर्लाही क्षेत्र नम्बर ३ को (ख) बाट राजदूत डा. यादवका छोरा सरोज कुमार रायले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । जसपाबाट टिकट लिन प्रयास गरेका रायले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।जसपाले उक्त क्षेत्रबाट बहालवाला सांसद संजय यादवलाई नै दोहो¥याउने भएपछि रायले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सर्लाही क्षेत्र नम्

जसपाका सांसदले दिए विद्रोहको चेतावनी– को को छन् ?

काठमाडौं । सत्ता गठबन्धत्रन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी जसपामा नेताहरु असन्तुष्ट भएका छन् ।  उनीहरुले पार्टीभित्र विद्रोहको तयारी गर्दै वैकल्पिक गठबन्धनको खोजी थालेका छन् । बहालवाला सांसद र निर्वाचित प्रदेश सांसदको टिकट काटिएपछि उनीहरु विकल्पको खोजीमा लागेका हुन् । जसपाका आठ सांसद र १२ प्रदेशसभा सदस्यको टिकट खोसिने...

टिकट बितरणको प्रभावले एकीकृत समाजवादीमा पहिरो

रोशन पराजुली, हेटौंडा  ।  स्थानीय चुनावमा टिकट वितरणको प्रभावका कारण नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरमा पहिरो गएको छ । पार्टीको मकवानपुर नेतृत्व गरिरहनुभएका बहालवाला अध्यक्ष श्रीधर पोखरेलसहित नेताहरुले वैशाख ३० गते हुने स्थानीय तह चुनावको मुखैमा पार्टी परित्याग गरेका छन् । यसलाई मकवानपुरको राजनीतिमा अर्थपूर्णरूपमा हेरिएको छ । पार्टीको सदस्यसमेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट […]