रोशन पराजुली, हेटौंडा । स्थानीय चुनावमा टिकट वितरणको प्रभावका कारण नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरमा पहिरो गएको छ । पार्टीको मकवानपुर नेतृत्व गरिरहनुभएका बहालवाला अध्यक्ष श्रीधर पोखरेलसहित नेताहरुले वैशाख ३० गते हुने स्थानीय तह चुनावको मुखैमा पार्टी परित्याग गरेका छन् । यसलाई मकवानपुरको राजनीतिमा अर्थपूर्णरूपमा हेरिएको छ । पार्टीको सदस्यसमेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट […]