सल्यान : गत आर्थिक वर्षमा सल्यानमा १९ हजार मेट्रिक टन बढी दूध उत्पादन भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १९ हजार १४४ मेट्रिक टन दूध उत्पादन भएको हो।उत्पादन भएको मध्ये ८० प्रतिशतभन्दा बढी दूध जिल्लामै खपत हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ। जिल्लाबाट वार्षिक १२.४ प्रतिशत दूध जिल्ला बाहिर निकासी हुने गरेको कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए।जिल्ला बाहिर निकासी भएको दूधबाट ७ लाख ४४ हजार रुपैयाँ कि