नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको बजेट ४८ लाख

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख भएको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको अनुमानित बजेट तय गरेको हो ।साथै एन्फाले मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ । जसमा सामान्य प्याराफिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ ।मैत्रीपूर्ण खेल फिफा डे अन्तर्ग

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

विराटनगरमा शनिबार देखि सुरु भएको प्रथम रेडमण्ड इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।...

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

विराटनगरमा शनिबार देखि सुरु भएको प्रथम रेडमण्ड इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।...

नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय महिला फुटबल टोलीबीच फागुनमा मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकष्मिक बैठकले महिला राष्ट्रिय फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्तावलाई स्वीकार गर्ने निर्णयसँगै खेल तय भएको छ । एन्फाका अनुसार फागुन १ देखि १३ गते सम्म मैत्रीपूर्ण खेलका लागि अखिल […]

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू

१८ माघ, काठमाडौं । नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल शुरू भएको छ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका मुख्य प्रशिक्षक अबदेल्लाह अलमुताईरीले नविन गुरुङले डेब्यूको मौका दिएका छन् । मरिससविरुद्ध कप्तान किरण लिम्बु गोलकिपर छन् भने नविनसहित देवृन्द्र तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ डिफेन्समा छन् । यस्तै मिडफिल्डमा एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङ […]

नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

१८ माघ, काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि घोषित टिममा दुई जना खेलाडी […]

नेपाल–मोरिससबीचको मैत्रीपूर्ण खेल दर्शककै उपस्थितिमा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र मोरिससबीचको दुर्ई मैत्रीपूर्ण खेलमा दर्शककै उपस्थितिमा गर्ने भएको छ । एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै दुई खेलमा दर्शकलाई दशरथ रंगशालामा प्रवेश गर्न दिने...

मैत्रीपूर्ण फुटबल: नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं: एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र बंगलादेश मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे खेल सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसाण एक्सन स्पोर्टर्सले गर्नेछ। नेपाल र बंगलादेशबिचको दोस्रो खेल भदौ २७ गते हुनेछ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो। दुबै…

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

२० भदौ, काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ […]

नेपाल–भारत मैत्रीपूर्ण फुटबल सुरु

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ। खेल केहीबेरअघि ५ः३० बजेदेखि सुरु भएको छ। आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी नेपाल–भारतबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। कप्तान...