काठमाडौं । सीएफ मोटोले अपर मुस्ताङ एड्भेन्चर राइड आयोजना गर्ने भएको छ । सीएफ मोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले ‘एडभेन्चर राइड २०२४ अपर मुस्ताङ’ को घोषणा गरेको हो । कम्पनीले हालैमात्र नेपाली बजारमा भित्र्याएको एड्भेन्चर मोटरसाइकल ४५० एमटीका राइडरहरूलाई अपर मुस्ताङमा रहेको कोरला बोर्डरसम्म पुर्याउने भएको हो । […]