रोयल इनफिल्डको ‘रिसेस राइड टू बन्दीपुर’ आयोजना हुँदै

काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकाकिर विक्रेता कम्पनी अल्फा अटोमोटिभले ‘रिसेस राइड टू बन्दीपुर’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्ड ग्राहकहरूले भाग लिन सक्ने रिसेस राइड फागुन १९ र २० गते दुई दिन हुने भएको हो । यो राइड काठमाडौंदेखि तनहुँको बन्दीपुरसम्म हुनेछ । कम्पनीका अनुसार फागुन १९ गते नक्सालमा निर्माणाधीन नयाँ शोरुमबाट […]

सम्बन्धित सामग्री

रोयल इनफिल्डको ‘रेसेस राइड’ आयोजना हुँदै

रोयल इनफिल्ड मोटरसाइकलका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रेसेस राइड’ कार्यक्रम आयोजन गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टी अवार्नेस, राइड सेफ्टी अवार्डनेस’ र बन्दीपुरको इन्टरनल टुरिजम प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहक अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन् । ‘रेसेस राइड’ कार्यक्रम यही फागुन […]

टीभीएसको पहिलो 'एओजी क्रस बोर्डर राइड' आयोजना हुँदै, २१ दिन लामो राइड हुने

काठमाडौं । जगदम्वा मोटर्सले नेपालमा नै पहिलो पटक क्रस वोर्डर एओजी राइड आयोजना गर्ने भएको छ । ‘माक्र्यु राइड’ नाम दिइएको यो राइड जगदम्वाले आयोजना गर्ने लागेको पहिलो अन्तराष्ट्रिय राइड हो । जगदम्वा मोटर्सले हालसम्म २८ वटा भन्दा धेरै एओजी (अपाचे ओनर्स ग्रुप) राइड सम्पन्न गरिसकेको जनाएकाे छ । अपाचे ग्राहकले पहिलो पटक आयोजना हुन […]

हिरोको ‘राइड फर रियल हिरो’ नेपाल लगायत अन्य १०० सहरमा आयोजना हुँदै

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी हिरो मोटोकर्पले फ्रन्टलाइन हेल्थ केयर वर्करहरुको सम्मानमा ग्लोवल राइड कार्यक्रम गर्ने भएको छ । कम्पनीले ‘राइड फर रियर हिरो’ नामक ग्लोवल राइडको घोषण गरेको हो । हिरोले आयोजना गर्ने उक्त राइड कार्यक्रममा कोभिडका सम्पुर्ण मापदण्ड पुरा गरेर गरिने कम्पनीले जनाएको छ । हिरोको ‘राइड फर रियल हिरो’ नेपालसहित भारत, […]