टीभीएसको पहिलो 'एओजी क्रस बोर्डर राइड' आयोजना हुँदै, २१ दिन लामो राइड हुने

काठमाडौं । जगदम्वा मोटर्सले नेपालमा नै पहिलो पटक क्रस वोर्डर एओजी राइड आयोजना गर्ने भएको छ । ‘माक्र्यु राइड’ नाम दिइएको यो राइड जगदम्वाले आयोजना गर्ने लागेको पहिलो अन्तराष्ट्रिय राइड हो । जगदम्वा मोटर्सले हालसम्म २८ वटा भन्दा धेरै एओजी (अपाचे ओनर्स ग्रुप) राइड सम्पन्न गरिसकेको जनाएकाे छ । अपाचे ग्राहकले पहिलो पटक आयोजना हुन […]

सम्बन्धित सामग्री

बजाज पल्सरको ‘१०० एनएस राइड’

बजाज पल्सरले ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले सय वटा बिरुवा रोप्ने उद्देश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।...

नेपालगन्जमा एनओजी राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार नेपालगन्ज शोरुमबाट सुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै आकर्षक उपहारहरू पनि प्रदान गरिएको थियो ।करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको

राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक

नयाँ राइड सेयरिङ एप  ‘जाउँ गुरु’ सुरु भएको छ। नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’को भिडमा जाउँ गुरु प्रा.लि.ले आइतबार काठमाडौँस्थित होटल र्‍याडिसनमा एक कार्यक्रमकाबीच  ‘जाउँ गुरु’ को औपचारिक...

माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम

माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एमआरबी’ सफलतापूर्वक सम्पन्न भएको छ ।शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड मोटो भ्लगरसँग राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो । राइडमा नेपालमा विभिन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो ।सो राइड कार्यक्रम भक्तपुरको राधेराधेदेखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो । कार्यक्रममा […]

धनगढीमा टीभीएसको एओजी राइड

काठमाडौं । टीभीएसले धनगढी क्षेत्रका ग्राहक लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) राइड संस्करणको आयोजना गरेको छ । एओजी राइड नगढीको बागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा ४० जना राइडरको सहभागिता रहेको थियो । एओजी राइडमा सहभागी राइडरहरुले धनगढी क्षेत्रमा एओजी राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । राइडका क्रममा […]

बागमती प्रदेशमा टीभीएसको पहिलो राइड

टीभीएसले बागमती प्रदेशमा पहिलो पटक राइड कार्यक्रम सम्पन्न गरेको छ । जेठ १४ गते पहिलो राइड धादिङको गोर्खाबीच रिसोर्टसम्म भएको थियो भने जसमा ३५ जना सहभागी थिए । राइडमा नेपालका लोकप्रिय मोटोभ्लगर विविध जङ्ग थापालगायत उपस्थित थिए । कम्पनीले आगामी दिनमा नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि राइड सञ्चालन गर्ने छ। सो क्रममा राइडर्सहरुका लागि विभिन्न रोमाञ्चक खेलको आयोजना पनि थियो भने बिजेता हरुलाई पुरस्कार तथा सहभागीहरुलाई उपहार र प्रमाण पत्र वितरण पनि वितरण गरि

अफलाइन राइड सेयरिङ जोखिमपूर्ण

निकै लोकप्रिय मानिएको राइड सेयरिङ सेवामा जोखिम पनि बढ्न थालेको छ । आकर्षक र सहज आम्दानी मानिएको राइड सेयरिङमा थोरै रकमको लोभमा अनलाइनभन्दा पनि अफलाइन सेवा दिने राइडरहरू बढ्न थालेसँगै जोखिम...

सम्पन्न भयो अप्रिलियाको ‘रिक्रिएसनल राइड’, १२० राइडर सहभागी

अप्रिलियाको रिक्रियस्नल राइड सम्पन्न भएको छ।  अप्रिलिया नेपालको आधिकारिक विक्रेता एमभी दुगडले शनिबार राइड सम्पन्न गरेको हो।  कम्पनीको नक्साल शोरुमबाट नगरकोटसम्म राइड आयोजना गरेको छ। कम्पनीले ग्रहाकबीच अप्रिलिया पर्फमेन्स, अन्तर्क्रियाको लागि राइड आयोजना गरेको बताएको छ।  अप्रिलियाले आफ्ना १२० राइडरसहित नगरकोट गएको थियो। शनिबार विहान गएको राइडर टिम आइतबार मात्रै नुवाकोटबाट फर्किएको हो।  कम्पनीका उपाध्यक्ष विजय महतोले ग्रहाकको रिफ्रेसमेन्टकोलागि राइड आयोजना गरिएको बताएका छन्। उनका अनुसार नगरकोट...

‘डोमिनार राइड’ जोमसोममा

जोमसोमसम्म गरिने यो डोमिनार राइड मंसिर ८ देखि १२ गतेसम्मका लागि पाँच दिने अल पेड ट्रिप हो ।

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म ...