भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल : व्यवसायीलाई चिन्ता, 'बहाल कसरी तिर्ने?'

काठमाडौं : कपडादेखि कस्मेटिकसम्म, इलेक्ट्रोनिक्सदेखि झोलाजुत्तासम्म। एकै छानामुनि रहेका पसलमा छानीछानी किन्न पाउने बजार हो भृकुटी मण्डप बजार। सस्तो बजारका रुपमा चिनिएको यो बजारमा १२ सय बढी स्टल छन्। चाड पर्वबाहेका समयमा पनि यहाँ ग्राहकको घँइचो नै लाग्थ्यो। तर, लकडाउनको तीन महिनापछि खुलेको यो बजार यतिबेला लगभग सुनसान

सम्बन्धित सामग्री

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिनुभयो ।

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बुधबार भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गरेकी छन् । उनले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

भृकुटीमण्डपमा कस्तो छ दसैँ व्यापार ? (भिडिओ)

सस्तो बजारका रूपमा परिचित छ-काठमाडौंको भृकुटीमण्डप बजार । एकै छानामुनि कपडा, कस्मेटिकदेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइन्छ यहाँ । ४० रोपनीभन्दा बढी जग्गामा फैलिएको यो बजार व्यवस्थित भने पाइँदैन ।

भृकुटीमण्डप बजार : कर बुझाउने समय सकियो, महानगरले थाल्यो बन्द गर्ने प्रक्रिया

काठमाडौं : समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले जारी गरेको तीनदिने बहाल कर बुझाउने अल्टिमेटम सकिएको छ। कार्यालयले  गत मंगलबार तीन दिनभित्र भृकुटीमण्डप क्षेत्रभित्रका खुला बजार,पक्की स्टल, बुथ, घुम्ती तथा साना पसल, जग्गा भाडामा लिई बसेका व्यक्ति, संस्था एवं भाडामा बस्ने कार्यालयहरूलाई बहाल कर बुझाउन निर्देशन दिएको थियो।भृकुटीमण्डप सञ्चालन कार्यालयले ती क्षेत्रका पसल, कार्यालयमै सूचना टाँसेको थियो तर कर बुझाउने अल्टिमेटम सकिँदा पनि कसैले कर नबुझाएको भृकुटीमण्डप सञ्चालन कार्य

तीन दिनभित्र कर नबुझाए भृकुटीमण्डप बजार बन्द गरिदिने चेतावनी

काठमाडौं : समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले तीन दिनभित्र भृकुटीमण्डप क्षेत्र भित्रका खुला बजार,पक्की स्टल,बुथ,घुम्ती तथा साना पसललगायत भाडामा बस्नेहरुलाई बहाल कर बुझाउन निर्देशन दिएको छ।भृकुटीमण्डप सञ्चालन कार्यालयले गत मंगलबार ती क्षेत्रमा सूचना नै टाँसेर कर बुझाउन निर्देशन दिएको हो। ‘पसल,जग्गा भाडामा लिइ बसेका व्यक्ति,संस्था एवं कार्यालयहरुलाई नियमअनुसार बुझाउनुपर्ने हाल सम्मको बहाल कर बुझाएको भए भौचरको प्रति यस  कार्यालयमा पेश गर्न र नबुझाएको भए सम्बन्धित निकायमा ग

कांग्रेस महाधिवेशनले एकदिनका लागि भृकुटीमण्डप बजार बन्द

काठमाडौं : भृकुटीमण्डप बजार बन्द गरिएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको साेमबार मतदान हुने भएपछि बन्द गरिएकाे हो।सुरक्षाकर्मीका अनुसार बजार खोल्न दिँदा बढी भिडभाड हुने भएकाले एकदिनको लागि बन्द गरिएको हो।त्यस आसपासका सबै प्रकारका पसल,होटल,ठेला बन्द गरिएको छ। ती पसल क्षेत्रमा प्रहरी परिचालित छन्। यतिखेर राष्ट्रियसभा गृह र भृकुटीमण्डपमा मतदान कांग्रेसको नेतृत्‍व छान्‍नका लागि मतदान भइरहेको छ।बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि करिब करिब तीन घण्ट

सुनसान भयो भृकुटीमण्डप बजार, 'ग्राहक नै आएनन्'

काठमाण्डौ – लामाे समयकाे लकडाउनपछि काठमाण्डौको भृकुटीमण्डप बजार खुले पनि ग्राहक नआउँदा सुनसान भएको छ ।  लकडाउनकाे कारण तीन महिनासम्म बन्द रहेको बजार असार १५ गतेदेखि खुलेको हो । लकडाउनकाे कारण चैत महिनायताको भाडा तिर्न नसकिएको र व्यापार नै नभएपछि दैनिकी चलाउनसमेत कठिन भएको व्यवसायीहरुले बताएका छन् ...

भृकुटीमण्डप बजार खुल्यो तर बोहनी गर्नै मुश्किल

निम्न वर्गिय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ ।