महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बुधबार भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गरेकी छन् । उनले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।
सस्तो बजारका रूपमा परिचित छ-काठमाडौंको भृकुटीमण्डप बजार । एकै छानामुनि कपडा, कस्मेटिकदेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइन्छ यहाँ । ४० रोपनीभन्दा बढी जग्गामा फैलिएको यो बजार व्यवस्थित भने पाइँदैन ।
काठमाडौं : समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले जारी गरेको तीनदिने बहाल कर बुझाउने अल्टिमेटम सकिएको छ। कार्यालयले गत मंगलबार तीन दिनभित्र भृकुटीमण्डप क्षेत्रभित्रका खुला बजार,पक्की स्टल, बुथ, घुम्ती तथा साना पसल, जग्गा भाडामा लिई बसेका व्यक्ति, संस्था एवं भाडामा बस्ने कार्यालयहरूलाई बहाल कर बुझाउन निर्देशन दिएको थियो।भृकुटीमण्डप सञ्चालन कार्यालयले ती क्षेत्रका पसल, कार्यालयमै सूचना टाँसेको थियो तर कर बुझाउने अल्टिमेटम सकिँदा पनि कसैले कर नबुझाएको भृकुटीमण्डप सञ्चालन कार्य
काठमाडौं : समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयले तीन दिनभित्र भृकुटीमण्डप क्षेत्र भित्रका खुला बजार,पक्की स्टल,बुथ,घुम्ती तथा साना पसललगायत भाडामा बस्नेहरुलाई बहाल कर बुझाउन निर्देशन दिएको छ।भृकुटीमण्डप सञ्चालन कार्यालयले गत मंगलबार ती क्षेत्रमा सूचना नै टाँसेर कर बुझाउन निर्देशन दिएको हो। ‘पसल,जग्गा भाडामा लिइ बसेका व्यक्ति,संस्था एवं कार्यालयहरुलाई नियमअनुसार बुझाउनुपर्ने हाल सम्मको बहाल कर बुझाएको भए भौचरको प्रति यस कार्यालयमा पेश गर्न र नबुझाएको भए सम्बन्धित निकायमा ग
काठमाडौं : भृकुटीमण्डप बजार बन्द गरिएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको साेमबार मतदान हुने भएपछि बन्द गरिएकाे हो।सुरक्षाकर्मीका अनुसार बजार खोल्न दिँदा बढी भिडभाड हुने भएकाले एकदिनको लागि बन्द गरिएको हो।त्यस आसपासका सबै प्रकारका पसल,होटल,ठेला बन्द गरिएको छ। ती पसल क्षेत्रमा प्रहरी परिचालित छन्। यतिखेर राष्ट्रियसभा गृह र भृकुटीमण्डपमा मतदान कांग्रेसको नेतृत्व छान्नका लागि मतदान भइरहेको छ।बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि करिब करिब तीन घण्ट
काठमाण्डौ – लामाे समयकाे लकडाउनपछि काठमाण्डौको भृकुटीमण्डप बजार खुले पनि ग्राहक नआउँदा सुनसान भएको छ ।
लकडाउनकाे कारण तीन महिनासम्म बन्द रहेको बजार असार १५ गतेदेखि खुलेको हो । लकडाउनकाे कारण चैत महिनायताको भाडा तिर्न नसकिएको र व्यापार नै नभएपछि दैनिकी चलाउनसमेत कठिन भएको व्यवसायीहरुले बताएका छन् ...