९ हजार बुझाए स्वाब नै नदिई पीसीआर नेगेटिभको रिपोर्ट

७ वैशाख, काठमाडौं । एउटा निजी ल्याबले ९ हजार रुपैयाँसम्म लिएर कोरोना भाइरस (कोभिड–१९) को पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले चलाएको ‘कोभर्ट अपरेशन’का क्रममा सूर्या हेल्थकेयरले विदेश जानेहरुलाई नक्कली रिपोर्ट दिने गरेको पाइएको हो । यसअघि नेपालमा पीसीआर नेगेटिभको रिपोर्ट देखाएर हङकङ पुगेकाहरुको पीसीआर पोजेटिभ आएपछि नेपाल […]

सम्बन्धित सामग्री

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ। प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो।

व्यास नगरपालिकामा एक करोडमा पीसीआर प्रयोगशाला

कोरोना महामारीले आक्रान्त भएको समयमा पीसीआर रिपोर्ट आउनै आठ–नौ दिन लाग्यो । स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन ढिलाई भएपछि तनहुँको व्यास नगरपालिकालाई उपचारसमेतमा समस्या पर्यो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा प्रदेशभरको स्वाबको परीक्षण गर्नुपर्ने र रिपोर्ट आउन ढिलाई भएपछि व्यास नगरपालिका आफै पीसीआर प्रयोगशाला स्थापना गर्ने पहल गर्यो । सोही बमोजिम लामो …

चौतारा अस्पतालमा पीसीआर मेसिन सञ्चालन

जिल्ला अस्पतालमा कोरोना परीक्षण गर्न पीसीआर मेसिन जडान भएसँगै स्वाब परीक्षणका लागि बाहिर पठाउनुपर्ने वाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।

कोभिड–१९ परिक्षणका लागि क्रिकेट खेलाडीको स्वाब संकलन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको पीसीआर परिक्षणका लागि आज स्वाब संकलन गरिएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिविया र स्कटल्यान्डबीचको त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले आजबाट औपचारिक बन्द प्रशिक्षण सुरू गरेको छ। क्यानले १९ खेलाडी र तीन अफिसियलसहित २२ जनाको स्वाब संकलन गरेको जनाएको छ। बन्द प्रशिक्षणमा बोलाइएको पृथु बास्कोटा अमेरिकामा भएका कारण अनुपस्थित छन्।

कोभिड–१९ परिक्षणका लागि क्रिकेट खेलाडीको स्वाब संकलन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको पीसीआर परिक्षणका लागि आज स्वाब संकलन गरिएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिविया र स्कटल्यान्डबीचको त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले आजबाट औपचारिक बन्द प्रशिक्षण सुरू गरेको छ। क्यानले १९ खेलाडी र तीन अफिसियलसहित २२ जनाको स्वाब संकलन गरेको जनाएको छ। बन्द प्रशिक्षणमा बोलाइएको पृथु बास्कोटा अमेरिकामा भएका कारण अनुपस्थित छन्।

ताप्लेजुङमा स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट आएन

ताप्लेजुङ – ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा परेका छन् । फुङलिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट स्वाब सङ्कलन गरी पठाएको पीसीआर परीक्षण रिपोर्ट अझै आएको छैन । सुकेटारबाट एक सय ५२ जना र जिल्ला अस्पतालमा सङ्कलन गरिएका ५४ गरी दुई सय ६ जनाको स्वाब पठाएकोमा सोमवार एक सय ६ जनाको रिपोर्ट आएको र बाँकी सुकेटार क्षेत्रमा सङ्कलन गरिएको एक सय जनाको स्वाबको रिपोर्ट अझै आएको छैन । गएको बिहीवार स्वाब दिए पनि अहिलेसम्म रिपोर्ट नआएको नरेन्द्र कट...

नुवाकोटमा स्वाब संकलन एक साताका लागि बन्द

नुवाकोट। जिल्लाको त्रिशूली अस्पतालको आरटी पीसीआर प्रयोगशालामा कोभिड-१९ परीक्षणका लागि स्वाब सङ्कलन एक साताका लागि बन्द भएको छ। आज नुवाकोट स्वास्थ्य कार्यालयले धाडिङ र रसुवा जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै भोलिबाट स्वाब सङ्कलन बन्द गर्न लागको जनाएको हो। यसअघि ‘अत्यधिक मात्रामा’ सङ्कलित स्वाब परीक्षणको नतिजा आउन बाँकी रहेको पनि पत्रमा जनाइएको छ।

स्वाब संकलन १ हप्ता बन्द

नुवाकोटको त्रिशूली अस्पतालमा आरटी–पीसीआर परीक्षणका लागि स्वाब संकलन १ हप्ता बन्द हुने भएको छ ।  अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत संकलित नमूना संख्या १ हप्ताको लागि पुग्ने भएकाले संकलन रोकिएको हो ।  स्वास्थ्य कार्यालयले बिहीवार सूचना जारी गरी  नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको १ हप्तासम्म पीसीआर परीक्षणको लागि प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ । कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोम...

साथी एपमार्फत घरबाटै स्वाब संकलन हुने

राइड सेयरिङ एप साथीले घरबाटै कोभिड–१९ को पीसीआर परीक्षणको लागि स्वाब संकलन सुविधा सुरु गरेको छ । राइड सेयरिङ सुविधा दिँदै आएको साथी राइडले कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौँ, सुरक्षित रहौँ’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब)सँग सहकार्य गरी कस्टुमरलाई सहज रुपमा घरमै पीसीआर स्वाब संकलन सुविधा सुरु गरेको हो […]

घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरे थप पाँच सय रुपैयाँ

काठमाण्डौ – पीसीआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ । अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वाब सङ्कलनका लागि पाँच सय रुपैयाँ शुल्क लाग्ने जानकारी गराउनुभएको हो । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड तयार गर्ने पनि उहाँले बताउनुभयो । यस्तै सरकारले बिहीवार (भोलि) सम्मम...