काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा आजदेखि फोटोसहितको मतदाता नामावली अनलाइन प्रणालीबाट नै दर्ता गर्न सुरु गरेको छ । फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले वेब बेस भोटर लिस्ट प्रि–रजिस्ट्रेसन प्रणाली तयार गरेपछि अनलाइन प्रणालीबाट दर्ता गर्न सुरु गरेको हो […]