गृहमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बुधवार (आज) सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री र राजदूतबिच भेटवार्ता भएको हो । भेटमा गृहमन्त्रीले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिए । जवाफमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको […]

सम्बन्धित सामग्री

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।...

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौँ,६ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि […]

गृहमन्त्री खाँण र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

काठमाडौं, जेठ ८ । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणलाई भेट्न जियासहितको टोलि मन्त्रालय पुगेको हो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ । Photo […]

व्याख्यात्मक घोषणा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय : अमेरिकी राजदूत

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीका सन्दर्भमा नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताएका छन् । गृहमन्त्रालयमा बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिला देखि भन्दै आएको विषयमा घोषणामा समेटिएको बताएका हुन् ।  ‘एमसीसी’bout सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणाका सन्दर्भमा हामी पहिल्यैदेखि जानकार थियौं। […] The post व्याख्यात्मक घोषणा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय : अमेरिकी राजदूत appeared first on राजधानी राष्ट्रिय दैनिक.

गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेट

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेट भएको छ । बुधबार गृह मन्त्रालय पुगेका राजदूत बेरी र गृहमन्त्री खाँणबीच एमसीसीलगायत विषयमा परामर्श भएको हो । भेटमा खाँणले एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सफल भएको र नेपाली जनता तथा नेपाल सरकार खुशी रहेको राजदूत बेरीलाई बताएका थिए । एकातिर एमसीसी पास गर्नुपर्ने […]

गृहमन्त्री खाण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुईदेशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।  भेटमा...

गृहमन्त्री खाँण र  अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालको लागी अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । सोमवार गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत बेरीबीच भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री खाँणले  सरकारको तत्कालिन प्रमुख प्राथमिकता  जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनुका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने बताए ।   उनले विभिन्न क्षेत्रमा सहयोग पुराएकोमा धन्यबाद दिदै अमेरिकी सरकारले गर्दै आएको मानवीय सहायताको प्रशंसा गरे ।   नेप...

अमेरिकी राजदूत बेरीले भेटे गृहमन्त्री खाँणलाई

काठमाडौं, ११ साउन । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत बेरीले सिंहदरबारस्थित् गृह मन्त्रालयमा पुगेर मन्त्री खाँणसँग भेटवार्ता गरेका थिए । उनले नेपाललाई थप कोरोना खोप आवश्यक रहेमा सहयोगलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइने पनि बताएका छन्। भेटमा गृहमन्त्री खाँणले सरकारको प्राथमिकता जनतालाई खोप लगाउनु […]

कोभिडविरुद्धको थप खोप उपलब्ध गराउने अमेरिकी राजदूत बेरीको आश्वासन

काठमाडौँ । अमेरिकी राजदूत र्‍याण्डी बेरीले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको छ । भेटमा गृहमन्त्री खाणले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरेका थिए । नेपाल र अमेरिकाबिच लामो सम्बन्ध रहेको र अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड […]