राष्ट्रपति निर्वाचनका लागि संसद भवनमा कार्यालय स्थापना

काठमाडौं : निर्वाचन आयोगले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगले बिहीबार संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न ...

सम्बन्धित सामग्री

एमालेद्वारा चुनावी सम्पर्क कार्यालय स्थापना

सिमकोट– नेकपा एमाले हुम्लाले मंसिर ४ गतेको निर्वाचन लक्ष्य गरी सदरमुुकाम सिमकोटमा सम्पर्क कार्यालय स्थापना गरेको छ। निर्वाचनका कार्यक्रम सञ्चालन गर्न उक्त पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको हो। एमाले पोलिट ब्युरो सदस्य गोरखबहादुुर बोगटीको उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरिएको हो। एमाले सचिव तीर्थराज बोहराले निर्वाचनका कार्यक्रम सञ्चालन गर्न सहज होस् भन्नका लागि सम्पर्क कार्यालय स्थापना […]

दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२१ असोज, दाङ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दाङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले  बोर्ड राखेर कार्यालय स्थापना गरेका हुन । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । निर्वाचन क्षेत्र नम्बर १  को लमही, क्षेत्र […]

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जुम्ला – जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको चन्दननाथ नगरपालिकामा रहेको जिल्ला अदालत जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय […]

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । बडादसैँको अष्टमीको दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा जिल्ला अदालत परिसरमै उक्त कार्यालय स्थापना गरिएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरूको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो। सो कार्यालय जिल्ला […]

बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बैतडी : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला अदालतभित्रै आइतबार एउटा कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो। निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले जानकारी दिए।यहाँ मुख्य निर्वाचन अधिकृतको रूपमा जयानन्द पनेरु ख

रोल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

१५ असोज, काठमाडौं । रोल्पामा ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । शनिबार रोल्पाको घरेलु तथा साना उद्योग कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । सो अवसरमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु पनि उपस्थित […]

मकवानपुरको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा : स्थानीय तह निर्वाचनका लागि हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो। बैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो। जिल्लाको दशवटै स्थानीय तहमा…

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्यका लागि हुन थालेको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय दाङको घोराहीमा स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्याधीस तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।कार्यालय स्थापनासँगै विधिवत रुपमा राष्ट्रिय सभाको निर्वाचनको कार्य सुरु भएको […]

हेटौंडामा निर्वाचन कार्यालय स्थापना

हेटौंडा, पुष १५ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन कार्यक्रम संचालनका लागि कार्यालय स्थापना गरिएको हो । राष्ट्रियसभामा बागमती प्रदेशबाट दुई जनाको स्थान रिक्त हुँदैछ । निर्वाचन आयोग बागमती प्रदेश कार्यालयले पुस १७ गते शनिवार मतदाताको नामावली प्रकाशन गर्ने, पुस २० गते […]

राष्ट्रियसभा निर्वाचनको प्रकृया सुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका प्रकृया प्रारम्भ भएको छ। निर्वाचनका लागि बिहीबार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।...