अमेरिकासँग व्यापार वार्ता नमिले चीनसँग सहकार्य गर्ने कार्नीको संकेत

नोम पेन्ह- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको व्यापार वार्ताबाट आफ्नो देशको अटोमोबाइल उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने सङ्केत गरेका छन् । कम्बोडियामा सोमबार पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकतामा रहे पनि त्यसबाट अपेक्षित परिणाम नआए युरोपेली, चिनियाँ र जापानी अटोमोबाइल कम्पनीसँग सहकार्य गर्ने विकल्प खुला रहेको […]