प्रताप दास र वेनिशाको 'यस्तो माया' सार्वजनिक

गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ

सम्बन्धित सामग्री

चलचित्र ‘कैदीको पत्र’ वैशाख १५ गते रिलिज हुने, पहिलो गीत सार्वजनिक

काठमाडौँ – चलचित्र ‘कैदीको पत्र’को आगामी वैशाख १५ गतेलाई रिलिज मिति तोक्दै पहिलो गीत रिलिज गरिएको छ। ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुवानी मोक्तानको स्वर रहेको छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीले संगीत दिएका छन्। यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको […]

प्रताप दास र दुर्गा बिसुरालको स्वरमा नयाँ तीज गीत सार्वजनिक

चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वर रहेको नयाँ तीज गीत “यसपाली त जसरी म माइत जाने” को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान, श्रीमतीबीच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई युवा गीतकार डीपी खनालले शब्द रचना गरेका हुन। संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।सरोज राना प्रजा र आभा थापाको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल

प्रताप र एलिनाको ‘हानिकारक माया’ सार्वजनिक

अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसीले ‘हानिकारक माया’ बोलको गीत सार्वजनिक गरेका छन् । कृष्णकै शब्द तथा संगीत रहेको गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ ।गीतको भिडियोमा प्रताप र एलिनाले पनि अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशक तथा कोरियोग्राफीमा भिडियोमा छ । पुष्प खड्का, योगेश काजी, अनु पराजुली, प्रताप दास र एलिना चौहानको अभिनय देख्न सकिन्छ । भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

प्रताप दास र एलिना उत्कृष्ट गायक गायिका

काठमाडौं । विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर विधामा अवार्ड प्रदान गर्दै शनिबार काठमाडौंमा ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ । यसपटक आधुनिक गीत यसपटक प्रताप दाश र एलिना चौहान उत्कृष्ट गायक गायिका भएका छन् । प्रताप दासले तिमि छाउ र एलिना चौहानले ओखल ढिकीबाट उत्कृष्ट गायनको अवार्ड चुमेका हुन् । […] The post प्रताप दास र एलिना उत्कृष्ट गायक गायिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रताप दास र अस्मिता अधिकारीको ‘तिमी हौ तिमी’

३ फागुन, काठमाडौं । प्रणय दिवसको अवसर पारेर प्रताप दास र अस्मिता अधिकारी स्वरमा ‘तिमी हौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शिशिरजय खरेलको शब्द तथा संगीत रहेको छ भने विषम आचार्यले एरेन्ज गरेका छन् । प्रेमभावको यो गीतको भिडियोमा आर्यन सिग्देल र पूजा शर्माले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको […]

प्रताप दास र प्राश्नाको स्वरमा विष्णु र गरिमाको मोडलिङ (भिडियोसहित)

गायक–गायिका प्रताप दास र प्राश्ना शाक्यको स्वरमा लगायौ कस्तो मोहनी बोलको गीत हालै सार्वजनिक भएको छ। गीत भिडियोसहित द नेक्स्ट टिम नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। गीतमा सञ्जित श्रेष्ठको शब्द रचना र संगीत रहेको छ। माया प्रेमको भावले भरिएको गीतमा भर्खरै मायामा परेका जोडीले आफ्नो मनको कुरा एक अर्काबीच प्रस्तुत गर्ने क्रममा भनेका छन् […]

कफीको गीतमा प्रताप दास र प्रियानाको रोमान्स

गायक तथा संगीतकार अंकित बाबु अधिकारीको  गीतले सार्वजनिक भएको छ । ए–सिरिज युट्युब च्यानलमा रिलिज भएको यस गित को बोल कफि क्रश्’ रहेको छ । गीतको भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्यको अभिनय रहेको छ ।    अंकित बाबुले यसअघि ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।  अंकित बाबुको आफ्नै शब्द, स्वर र संगीत रहेको यस गीतको संगीत सं

मंसिरको चिसोमा सोलुवासीलाई प्रताप दास लगायतले तताए

सोलुखुम्बु : स्टार युथ क्लबको स्थापना दिवसको अवसरमा आयोजित सांगीतिक साँझले सोलुखुम्बुवासीलाई तताएको छ। मंसिर महिनाको चिसो मौसम भए पनि बुधबार राति १ बजेसम्म यहाँका स्थानीय बासिन्दा राष्ट्रिय तथा स्थानीय कलाकारसँग जिल्ला समन्वय समिति सल्लेरीको प्राङ्गणमा रमाइरहेका थिए।स्टेजमा कलाकारको प्रस्तुति थियो भने प्राङ्गणमा दर्शकको जोसका साथ आ–आफ्नै प्रस्तुति रहेको थियो। यसले पनि कार्यक्रमलाई थप रंगीन बनाएको थियो। राष्ट्रिय कलाकार शेरबहादुर गुरुङको जादुमय प्रस्तुति धेरै दर्शकले रुचाएका थिए।गुरुङले प्र

प्रताप दास र गायिका अनु चौधरीको ‘माया’

गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत छ ।प्रेम र समर्पणलाई समेटिएको गीतका निर्माता मनोज कार्की हुन् । भिडियोमा उषा उप्रेती र डिमन क्षेत्री फिचर्ड छन् ।संकल्प भुजेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा सजन कट्टेलको निर्देशन रहेको छ ।माया ,प्रेम र समर्पणलाई समेटिएको कारणले आम दर्शक तथा श्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका निर्माता  मनोज कार्कीले

प्रताप दास मिलन अमात्यको देउसी गीत

प्रताप दास मिलन अमात्यको देउसी गीत राजधानी समाचारदाता 52 mins ago 0 06/11/2018 काठमाडौं । गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धी नयाँ गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व दिपावलीको पूर्व सन्ध्यामा सार्वजनिक देउसी गितमा शब्द दुर्गा खनाल घिमिरेको रहेको छ । हेम ला…