प्रताप दास र दुर्गा बिसुरालको स्वरमा नयाँ तीज गीत सार्वजनिक

चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वर रहेको नयाँ तीज गीत “यसपाली त जसरी म माइत जाने” को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान, श्रीमतीबीच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई युवा गीतकार डीपी खनालले शब्द रचना गरेका हुन। संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।सरोज राना प्रजा र आभा थापाको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल

सम्बन्धित सामग्री

गायिका दुर्गा बिसुरालको तिज गित ‘म माइत जाने’ सार्बजनिक

काठमाडौं, २२ साउन । चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा रहेको नयाँ तीज गीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो राईट ट्यून अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान,श्रीमतीबीच भएको बार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द रचना गरेका […]