बैतडी : बैतडीका स्थानीय तहमा रहेका ८४ मध्ये ३० वडामा सचिव विहीन भएको छ। वडाहरूमा दरबन्दी अनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरूले जनाएका छन्।
सचिव नभएका वडाहरूमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहाद...