काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीकी अनुभवी स्पिनर करुणा भण्डारी १८ महिनापछि आज खेल खेल्दैछिन् । बागमती प्रदेशसँगको तीन टि२० सिरिजको पहिलो खेलमा करुणा खेल्दैछिन् । तल्लोमुलपानी क्रिकेट मैदानमा भएको टसमा बागमती प्रदेशकी कप्तान कन्चन श्रेष्ठले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । करुणा एपिएफको प्लेइङ ११ मा छिन् । करुणा २०२२ […]
The post करुणा १८ महिनापछि मैदानमा first appeared on हाम्रो खेलकुद.