खाद्य सम्मेलनका लागि सरकारलाई सुझाव

राष्ट्रिय तथा प्रदेश तहमा अन्तर्राष्ट्रिय खाद्य प्रणाली सम्मेलन लक्षित संवादहरू आयोजना भएका र ती कार्यक्रमबाट प्राप्त निष्कर्षका आधारमा तयार पारिएका यी सुझाव राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई बुझाइएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु ‘भैंसीलाई वीन बजाए’ जस्तै हो

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताउनु भएको छ । भैंसीको अगाडि वीन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुग्नु भएका उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने […]

सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनु र ‘भैंसीको अगाडि बाँसुरी बजाउनु’ उस्तै भएको व्यंग्य गरेका छन्। उनले वर्तमान सरकारलाई सुझाव दिए पनि सरकारले नसुन्ने भएकाले त्यसको कुनै अर्थ नरहेको भन्दै यस्तो व्यंग्य गरेका हुन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरुले दि

दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव

२२ पुस, काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । पूर्वपरराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै […]

सडक सुरक्षाका लागि गण्डकी प्रदेश सरकारलाई सुझाव पेश

गण्डकी प्रदेशमा क्रियाशिल विभिन्न अभियानकर्ताहरु तथा संघ संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि गण्डकी प्रदेश सरकारलाई सुझाव–पत्र पेश गरेका छन् । प्रदेशमा क्रियाशिल विभिन्न अभियानकर्ताहरुको टोलीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई सुझाव पत्र पेश गरेका हुन् । उक्त सुझाव पत्रमा सुरक्षित यात्राको अधिकारको लगायतका विषयहरु समेटिएका छन् । हरेक दिन सडक दुर्घटनाबाट करिब एक दर्जन मानिसको मृत्यु र सयौं मानिस घाइते तथा अंगभंग भई जीव

मुटुको शल्यक्रियाका लागि तत्काल अक्सिजेनेटर उपलब्ध गराउन सरकारलाई सुझाव

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले कुटनीतिक पहलगरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ । समितिले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो । मुटुका बिरामीको शुल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भिरतापूर्वक लिएर कुटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई […]

फागुन १ गतेबाट विद्यालय खुला गर्न सरकारलाई सुझाव

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट पुन: सञ्चालन गर्न सरकारलाई सुझाव दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालबीच भएको छलफलमा उक्त सुझाव दिइएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माघ १२ […] The post फागुन १ गतेबाट विद्यालय खुला गर्न सरकारलाई सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

कानून व्यवसायीद्वारा कानून संशोधन गर्न सरकारलाई सुझाव

कानून व्यवसायीहरुले संविधानसँग बाँझिएका निर्वाचनसम्बन्धी कानून संशोधन गर्न सरकारलाई सुझाव दिएका छन्।...

विकल्पसहित कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई सुझाव

२३ साउन, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई शुक्रबार नै सिफारिश गरिसकेको । यसै सन्दर्भमा पूर्वस्वास्थ्यमन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा परीक्षा स्थगितमात्र नभइ […]

शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव

कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले बन्द अन्तिम उपाय नभएको बताए । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार […]