चितवन : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवनमा नेपाल कम्युनिष्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पार्टीका जिल्ला इन्चार्ज लालबहादुर विसीदेखि सामान्य कार्यकर्तासम्म पक्राउ परेका छन्।
प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थ ओसारपसारलगायतका मुद्दा लगाइएको छ।
उम्मेदवारी