दाङः तुलसीपुर उपमहानगरपालिका– ८ बटलपुरमा रहेको मायालु सामुदायिक वनभित्र एक महिलाको बेवारिसे शव फेलापरेको छ।
मंगलबार बिहान ११ बजे वनभित्र स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको छेउमा एक सुसाइड नोट भेटिएको प्रहरीले जनाएको छ। शवको ३० मिटर उत्तरतिर बिषको बोतल पनि फेलापरेको प्रहरीले जानकारी ...