मकैबारीमा महिलाको शव भेटियो

मोरङको छुट्टाछुट्टै स्थानमा दुई महिलाको मृत्यु भएको छ। मृत अवस्थामा एक महिलाको शव मकैबारी भेटिएको छ भने अर्की महिलाको लडेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

हत्या गरेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं, ६ असोज । कैलालीमा फेरी एक महिलाको शव फेला परेको छ । गौरीगंगा नगरपालिका–५ की ललिता नामजाली मगरको हत्या गरिएको अवस्थामा बिहीवार शव फेला परेको प्रहरीले जनाएको छ । ललिताको किशारी छोरी समेत घाइते अवस्थामा फेला परेकी छिन् । प्रहरीको अनुसार घाँटीमा चोट लागेको छोरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । भारतमा काम […]

मोरङको जंगलमा महिलाको शव भेटियो

३ साउन, विराटनगर । मोरङको बेलबारी नगरपालिका– १० मा पर्ने सिर्जना सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएका महिलाले अधवैशे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीका अनुसार शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान […]

काठमाडौंको कपनमा महिलाको शव भेटियो

२० असार, काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटिएको छ । कोठामा खाटमा लडिरहेको अवस्थामा अन्दाजी ३४/३५ वर्षीया महिलाको शव भेटिएको काठमाडौं प्रहरीका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, कपनको टोली पुगेको छ । कोठामा ती महिलका एकजना छोरा […]

बूढानीलकण्ठमा एक महिलाको शव भेटियो

बूढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनारको शव भेटिएको हो।...

भक्तपुरमा टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं, २४ फागुन । भक्तपुरमा अन्दाजी ४० वर्षीय एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी खेती भएको स्थानमा परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । टहराभित्र महिलाको शव सोमबार बेलुकी १० बजेतिर फेला परेको हो । अहिलेसम्म महिलाको पहिचान हुन सकेको छैन् । प्रहरीले महिलाको घाँटीमा चोट […]

धरानमा फेरि महिलाको शव भेटियो

धरान–१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव भेटिएको छ। होटलको कोठा नं. १०९ सफा गर्ने क्रममा शव देखेपछि होटलका कर्मचारीले प्रहरीलाई खवर गरेका थिए। मृतक महिला...

होटलको कोठामा एक महिलाको शव भेटियो

सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’को एक कोठामा महिलाको शव फेला परेको छ । आज बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०÷३५ वर्षीय महिलाको शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नंको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगा

रौतहटमा गहुँबारीमा महिलाको शव भेटियो

२६ माघ, रौतहट । रौतहटमा एक महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको हो । ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित […]

बाग्मतीमा महिलाको शव भेटियो

काठमाडौं, १२ मंसिर । काठमाडौंको बाग्मती नदीमा एक महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बाग्मतीमा गाडिएको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । करिब ४० वर्षकी महिलाको शव भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शवको हालसम्म पहिचान खुल्न सकेको छैन् । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

बारामा शंकास्पद अवस्थामा महिलाको शव भेटियो

१३ साउन, वीरगञ्ज । बारामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ । पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन । बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए […]