कामु मुख्यसचिवसहित १८ सचिव र ८९ सहसचिव घर जाँदै

काठमाडौं । यस वर्ष कायममुकायम (कामु) मुख्यसचिव सहित १८ जना सचिव अर्थात राजपत्रांकित विशिष्ट श्रेणीमा कार्यरत कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय कितावखानाको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१/०८२ मा कामु मुख्यसचिव लीलादेवी गड्तौलासहित १८ जना सचिवले अनिवार्य अवकाश पाउन लागेका हुन् । यसमा सबैभन्दा बढी प्रशासन सेवाका ९ जना सचिवले अनिवार्य अवकाश […]

सम्बन्धित सामग्री

मन्त्री र सचिव विवादले ३३ सहसचिव ‘बरन्डा’मा!

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिनादेखि माथिल्लो तहका कर्मचारीको सरुवा ठप्प भएको छ।...

सुन तस्करी आयोगमा सहसचिव अधिकारीको बयान

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा सहसचिव झलकराम अधिकारीलाई बयान लिइएको छ। सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले सह–सचिव अधिकारीलाई गृहमन्त्रालयको पुरानो भवनमा बयान लिएको हो।...

सचिव सहसचिव सधैं मिटिङमा व्यस्त, तर उपलब्धि छैन

काठमाडौं, जेठ १० । सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा पनि मिटिङमा व्यस्त हुने गर्दा सेवाग्राहीहरू उच्च पदस्थलाई भेट्न पाउँदैनन् । सचिव सहसचिवलाई भेट्न घण्टौं कुर्नुपर्ने अवस्था छ । मन्त्रालयमा दिनहुँजसो मिटिङ हुने […]

सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?

काठमाडौं । सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यमा बेवास्ता गरेको पाइएको छ । सचिव सहसिचव भइसक्दासमेत उनीहरूको सुुरुको सेवा अवधिमा रहेका खरिदार, सुब्बालगायतको पदकै विवरण रहेको पाइएपछि राष्ट्रिय किताबखानाले सरकारका सचिव सहसचिवलाई आफ्नो पछिल्लो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । – व्यक्तिगत विवरण अद्यावधिकमा […] The post सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहसचिव दुवाडी सचिवमा बढुवा

७ भदौ, काठमाडौं । सरकारले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बढुवापछि सचिव दुवाडीलाई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए ।

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव सिंहको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको हो । सिंह सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । […]

यस्तो छ सम्पत्ति विवरण नबुझाउने सचिव, सहसचिव र उपसचिवसहित २४८४ कर्मचारीको सूची

काठमाडौँ । नेपाल सरकारका तीन विशिष्ट श्रेणी(सचिव)सहित चार सहसचिव र पाँच दर्जन बढी उपसचिवहरूले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको प्रतिवेदनअनुसार विशिष्ट श्रेणीदेखि चौथो तहसम्म गरी दुई हजार चार सय ८४ जनाले विवरण नबुझाएको भेटिएको हो । कर्मचारीबाहेक अन्य पदाधिकारीसमेत जोड्दा आर्थिक वर्ष २०७७/०७८ मा सम्पत्ति […]

चौथोपटक बल्ल सचिव

काठमाडौं । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव प्रा. गोपालप्रसाद सिग्देल बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि, तीनपटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि उनी सचिवमा बढुवा हुनबाट छुट्दै आएका थिए । योपटक वरिष्ठताका आधारमा सिग्देल एक्लैको नाम […] The post चौथोपटक बल्ल सचिव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले...

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव डा.रेग्मीको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम सिफारिस गरेको हो । डा. रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रायको प्रशासन महाशाखा प्रमुखमा […]