काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा गत निर्वाचनको जस्तो हार स्वीकार्य नहुने बताएका छन्।पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो‘पछिल्लो निर्वाचनबाट हामी काठमाडौंमा १० प्रतिशतको हैसियतमा झर्यौं। १० वटा निर्वाचन क्षेत्रमध्ये एउटा मुश्किलले जितियो। यस स्थितिलाई अनिवार्य रुपले बदल्नु छ। बदल्नै पर्छ।’ ओलीले भने, ‘नेकपा एमालेका लागि काठमाडौंमा यस्तो खालको पराजय कुनै हालतमा स्वीकार्य हुँदैन।’एमालेले गरेक