ब्राजिलमा एक फुटबल खेलाडीमाथि रेफ्रीको हत्या प्रयास गरेको अभियोगमा उजुरी दर्ता भएको छ । स्थानीय लिग खेलको क्रममा रेफ्रीको टाउकोमा हिर्काएका खेलाडीविरुद्ध हत्या प्रयासको अभियोग दर्ता भएको हो । साओ पाउलो क्लबका खेलाडी विलियम रिबेइरोले रेफ्री रोड्रिगो क्रिवेलारोलाई किक हानेका थिए । सोमबारको खेलमा आफूविरुद्ध फउल दिएपछि विलियमले रेफ्रीलाई किक हानेका हुन् । गुएरानी र […]