काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । खुमलटारस्थित निवास पुगेर लिउले प्रचण्ड भेटेका हुन् । दुईजनाबीचको भेटवार्तामा माओवादी नेताहरू कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाललगायत सहभागी थिए । भेटवार्तामा दुई देशका कम्युनिस्ट […]