राप्ती चक्रपथको काम लकडाउनका बेला पनि निरन्तर

दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा राप्ती गाउँपालिकाको गौरवको योजना राप्ती चक्रपथ निर्माणको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ । दुवैतर्फ नालासहित ३५ किलोमिटर लम्बाइ र १२ मिटर चौडाइको चक्रपथ निर्माणको काम स्वास्थ्य मापदण्ड पालना गरेर भइरहेको निर्माण व्यवसायीले बताएका छन् ।  राप्ती गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ६ बाट एकैसाथ निर्माण सुरु भएको चक्रपथको अहिले कालोपत्रे गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिकाले कालोपत्रे, स्तर उन्नति र ट्रयाक खोल्ने कामलाई सँगसँगै अगाडि बढाएको छ । प्र...

सम्बन्धित सामग्री

डोटीमा निरन्तर परकम्प जाँदै, सचेत रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटीमा अझै बेला-बेला भूकम्पका स-साना परकम्प गएको भन्दै सचेत रहन स्थानीयबासीहरुलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार जुनसुकै बेला भूकम्प जान सक्ने अवस्था प्रबल छ।‘डोटीमा बेला-बेलामा स-साना भूकम्पहरू गइरहेका छन्, भूकम्प कुनै पनि बेला जान सक्छ,सचेत बनौँ, सावधान रहौँ,’प्राधिकरणले भनेको छ।भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार गए राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा ब

बागलुङ तल्लो रामतोलामा पहिराले दसैँका बेला घर छाडेर भागाभाग

बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियोे । निरन्तर बगिरहेको जमिनमा दसैँका बेला भइरहेको भारी वर्षाले […]

पहिरोले दशैँका बेला घर छाडेर भागाभाग

बाग्लुङ – बाग्लुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दशैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् ।  भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षापछि जमिन बग्न थालेको थियो । निरन्तर बगिरहेको जमिनमा दशैँका बेला भइरहेको भारी वर्षाले झन् असर गरेको छ । जमिन बग्दा सडक, ठूला पिपलका रुखसमेत बगेका छन् । पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरापालन फार्मलगायत गोठ पुरिएका छन् । ...

पहिराले दशैंका बेला घर छाडेर भागाभाग

बागलुङ :  बागलुङ नगरपालिका- ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो। महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दशैंको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन्। भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षातपछि जमिन बग्न थालेको थियो। निरन्तर बगिरहेको जमिनमा दशैंका बेला भइरहेको भारी वर्षाले झन असर गरेको छ। जमिन बग्दा सडक, ठूला पीपलका रुखसमेत बगेका छन्।पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरापालन फार्मलगायत गोठ पुरिएका छन्। कतिपय घर

पहिरोले दसैँका बेला घर छाडेर भागाभाग

बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर  बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियोे । निरन्तर बगिरहेको जमिनमा दसैँका बेला भइरहेको भारी वर्षाले झन असर गरेको छ । जमिन बग्दा सडक, ठूला पीपलका रुखसमेत बगेका छन् । पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरापालन फार्मलगायत गोठ पुरिएका छन्

पहिरोले दशैंको बेला घर छाडेर भागाभाग

भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियोे। निरन्तर बगिरहेको जमिनमा दशैंका बेला भइरहेको भारी वर्षाले झन असर गरेको छ। जमिन बग्दा सडक, ठूला पीपलका रुखसमेत बगेका छन्।...

दसैँका बेला घर छाडेर भागाभाग

बलेवा- बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर  बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षात्पछि जमिन बग्न थालेको थियो । निरन्तर बगिरहेको जमिनमा दसैँका बेला भइरहेको भारी […]

दशैँका बेला पनि छुट छैन फुटपाथ व्यापारमा, झन् कडाइ गरिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले चाडपर्वको बेला पनि फुटपाथ व्यापारीलाई छुट दिएको छैन। साना व्यवसायीहरुले फुटपाथ व्यापारको विकल्प दिनुपर्ने माग गर्दै आए पनि महानगरपालिकाले नदिएको हो।महानगरपालिकाका प्रमुख बालेन शाहले बिहीबार प्रेस विज्ञप्ति जारी गरी चाडपर्वको बेला पनि फुटपाथ व्यवस्थापनको काम नरोकिने जानकारी दिएका छन्। फुटपाथ व्यवस्थापनमा महानगरपालिकाको आफ्नै नीति रहेकाले निरन्तर व्यवस्थापनको काम गर्ने जनाएको हो।महानगरपालिकाका प्रमुख बालेन शाहले पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आंशिक न

अमेरिका भन्छ—रसियाली सेना युक्रेन सिमामा निरन्तर बढ्दैछ

रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ । युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो । ‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ ।’ अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । रसियाले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने उनले बताए । युक्रेनको सीमामा  रसियाले केही सातादेखि एक लाखभन्दा बढी सेना तैनाथ