काठमाडौं : काठमाडौं महानगरपालिकाले चाडपर्वको बेला पनि फुटपाथ व्यापारीलाई छुट दिएको छैन। साना व्यवसायीहरुले फुटपाथ व्यापारको विकल्प दिनुपर्ने माग गर्दै आए पनि महानगरपालिकाले नदिएको हो।महानगरपालिकाका प्रमुख बालेन शाहले बिहीबार प्रेस विज्ञप्ति जारी गरी चाडपर्वको बेला पनि फुटपाथ व्यवस्थापनको काम नरोकिने जानकारी दिएका छन्। फुटपाथ व्यवस्थापनमा महानगरपालिकाको आफ्नै नीति रहेकाले निरन्तर व्यवस्थापनको काम गर्ने जनाएको हो।महानगरपालिकाका प्रमुख बालेन शाहले पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आंशिक न