सिमेन्ट नभएर बाँधस्थल बाहेकको काम रोकियो

लकडाउनका कारण सिमेन्ट आपूर्ति नहुँदा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।

सम्बन्धित सामग्री

गुणस्तहीन काम भएपछि विद्यालय भवनको निर्माण रोकियो

रुकुम पूर्व – रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१३ मा निर्माणाधीन विद्यालय भवनको निर्माण रोकिएको छ । आधारभूत विद्यालय पदमीको भवन निर्माणको काम रोकिएको हो ।  भवन निर्माणका क्रममा गुणस्तरहीन काम भएको पाइएपछि पुथा उत्तरगंगा गाउँपालिकाबाट गएको अनुगमन टोलीले काम रोकेको हो । गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा गएको टोलीले प्राविधिक मूल्याङ्कनअनुसार काम नभएको पाएपछि काम रोक्न निर्देशन दिएको हो ।  उपाध्यक्ष भुपेन्द्रा बुढाले सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलेको, गिट्टी र ब...

सिमेन्ट अभाव हुँदा काम रोकियो | Nagarik News - Nepal Republic Media

लकडाउनका कारण सिमेन्ट आपूर्ति गर्न नसक्दा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । आयोजनामा सिमेन्ट ढुवानी गर्न नसकिएपछि बाँधस्थल बाहेक अन्य क्षेत्रको काम यसअघि नै रोकिएको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।