२४ असार, धनगढी । कैलालीमा नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–११ बस्ने ३५ वर्षीय महेशराम लावडलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए । उनकाअनुसार लावडले आफूलाई दिनेश विष्टको नामले चिनाएर सेनामा जागिर लगाइदिन्छु भन्दै डोटीको पुर्बीचौकी गाउँपालिका–७ […]