बैतडीमा घुससहित एक इन्जिनियर पक्राउ

बैतडी - बैतडीमा घुससहित एक इन्जिनियर पक्राउ परेका छन् । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकम सहित पक्राउ रंगेहात परेका हुन् । उहाँलाइ बुधबार बिहान चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा...

सम्बन्धित सामग्री

किन बेराेजगार भए इन्जिनियर ?

कुनै पनि रोजगारदाताले तपाईंलाई मैले पारिश्रमिक दिएर किन राख्ने भनेर सोध्दा तर्कपूर्ण र व्यावहारिक उत्तर दिन नसक्ने इन्जिनियर बेरोजगार बस्नु आश्चर्यजनक कुरा होइन ।

इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा

काठमाडाैं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्सकाे परीक्षा लिन सुरु गरेको छ । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर […]

अब इन्जिनियर बन्‍न लाइसेन्स लिनुपर्ने

१६ भदौ, काठमाडौं । अब इन्जिनियर बन्नको लागि लाइसेन्स लिनुपर्ने भएको छ । नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) ऐन, २०७९ले यस्तो व्यवस्था गरेको हो । इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । ऐन अनुसार चिकित्सक, नर्स, वकिल, शिक्षकजस्तै अब इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण […]

चार सय इन्जिनियर आन्दोलनमा

मन्त्रिपरिषद्ले गरेको एउटा निर्णय कार्यान्वयन नगर्न माग राख्दै सहरी विकास मन्त्रालयमातहतका करिब ४ सय इन्जिनियर एक सातादेखि आन्दोलनमा उत्रिएका छन्।...

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ । प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–१० का...

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ। प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ परेपछि यो तथ्य खुलेको हो। लागुऔषध नियन्त्रण ब्यूरोले गत शुक्रबार सुनसरी धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय ध्रुब...

इन्जिनियर बन्न पनि लाइसेन्स अनिवार्य

पारित विधेयकमा मुख्यतस् इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ।...

आज इन्जिनियर दिवस, सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गर्ने तयारी

काठमाडौँ । ६० औँ इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र संस्थाहरूलाई सम्मान समेत गरिनेछ । एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, […]

आज इन्जिनियर दिवस : सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गरिंदै

३ साउन, काठमाडौं । ६० औं इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिनेछ । एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, […]

इन्जिनियर बन्ने सपना कसरी पूरा गर्ने ?

धेरैजसो अभिभावकको सपना हुन्छ, छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने । तर डाक्टर, इन्जिनियर बन्ने भाग्य सबैको हुँदैन । यसका लागि अभिभावकसँग रकम भएर मात्रै हुँदैन, विद्यार्थीले प्रवेश परीक्षामा कडा मिहिनेत गरेर नाम निकाल्नु पर्ने हुन्छ । एसईईपछि प्लस टु मा विज्ञान विषय उत्तीर्ण विद्यार्थीले डाक्टर, इन्जिनियर बन्ने सपना देख्न सक्छन् । इन्जिनियर हुन चाहनेले अनिवार्य रूपमा इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षा दिई विद्या परिषद्ले तोकेअनुसार न्यूनतम अंकभार ल्याउनु पर्छ । यसका ल