विराटनगर – प्रदेश १ को आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी व्यवस्थापन र स्थायी प्रशासनिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा खोज्नका लागि सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै आर्थिक मामिला तथ…