संवैधानिक अंगहरु बिचको टकराव र संविधानको प्रावधान अनुसार मुलुकको शासन सञ्चालन हुन नसकेको वर्तमान अवस्थामा राष्ट्रिय राजनीति ध्रुवीकृत हुँदैछ, तीव्र गतिमा। आयातित १२–बुँदे लोकतन्त्रका प्रक्षधर अघोषित रुपमा त्यसबाट उम्केर समीक्षाको मार्ग तिर खुट्टा कमाउँदै लाग्ने प्रयास गरेको एउटा शक्ति र १२ बुँदे लोकतन्त्र समुल नष्ट हुनुपर्छ भन्ने तीन ध्रुवीय राजनीति निर्वाचनको पूर्वसन्ध्यामा सहजै देख्न र […]