‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छनौट

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन् । राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनौट चरणको पहिलो अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छनौट चरणको अर्काे अडिसन ७ मे अर्थात शनिबार ठमेलको क्लब फरेनहाइटमा आयोजना हुँदैछ । जसमा १८ वर्षदेखि २९ वर्षसम्म युवती र १९ देखि ३४ वर्षसम्मका युवाले भाग लिन सक्नेछन् । प्रतियोगिताका लागि ई–सेवामार्फत समेत आवेदन दिन सकिनेछ ।‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२&

सम्बन्धित सामग्री

लिटिल मिस एण्ड मिस्टर नेपाल आइडलकाे उपाधि बिप्सना र स्वयंलाई

लिटिल मिस एण्ड मिस्टर नेपाल आइडल २०२४ को जुनियरतर्फकाे उपाधि बिप्सना राजवाहक र सिनियरतर्फकाे उपाधि स्वयम थामीले जित्नुभएकाे छ।

‘मिस एण्ड मिस्टर सुप्रानेशनल नेपाल २०२२’ को उपाधि शनिस र किसुले जिते

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस सुप्रानेशनल’ नेपाल २०२२ को ग्राण्ड फिनाले आइतबार सम्पन्न भएको छ । सनुर्भी इन्टरनेशनल प्रालिको प्रस्तुती रहेको प्रतियोगिताको अन्तिम नतिजा एक कार्यक्रमकाबीच आइतबार साँझ ईमेज च्यानलबाट सार्वजनिक गरिएको हो । होटल सोल्टीमा भएको सो कार्यक्रमको आइतबार साझ साँढे ७ बजे इमेज च्यानल एचडीबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रतियोगितामा […]

मिस एण्ड मिस्टर सुप्रन्यासनलले देखाए ट्यालेन्ट

सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ को अन्तिम स्पर्धा जेष्ठ १५ गते होटल सोल्टीमा एक समारोहकाबीच आयोजना हुँदैछ । प्रारम्भिक चरणबाट छानिएका अन्तिम २० प्रतियोगी फाइनलमा शिर्ष उपाधिका लागि भिड्दैछन् । प्रतियोगिताको आइतबार राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा ट्यालेन्ट राउण्डमा आयोजना भयो । सो अवसरमा सबै प्रतियोगीताले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, …

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ को दोस्रो अडिसन शनिबार – देशसञ्चार

काठमाडौंँ - ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन्। राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनाेट

मिस एण्ड मिस्टर टिन ईन्टरनेशन नेपालको फोटोजेनिकतर्फको बिजेता बनिन् हेवन

काठमाडौँ । मिस एण्ड मिस्टर टिन ईन्टरनेशन नेपाल २०२१ को फोटोजेनिक तर्फ बझाङकी हेवन उपाध्याय विजेता बनेकी छिन् । पुस २० गते काठमाडौँमा सम्पन्न कार्यक्रमको सेकेण्ड रनर अप बन्न सफल हेवनले फोटोजेनिक तर्फ भने प्रथम बनेकी हुन् । दुई दर्जन बढी प्रतिस्पर्धिहरुमा सुन्न र बोल्नसमेत नसक्ने फरक क्षमताकी एक मात्र सहभागी हेवनले उपाधि जित्न सफल […]

पर्यटन प्रवर्द्धनका लागि मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल

सरकारको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भिर्त्याउने लक्ष्यलाई टेवा पुर्याउने मूल उद्देश्यका साथ यो प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाकी प्रमुख तथा मिस नेपाल २००५ सुगरिका केसीले बताएकी छिन् ।

भिजिट नेपालको पूर्वसन्ध्यामा 'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९'

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ सुरु भएको 'मिस एण्ड मिस्टर