काठमाण्डाै – यो वर्षको 'एनसेल वुमन आइकन आईसीटी अवार्ड' शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । गएकाे शुक्रवार काठमाण्डाैकाे द सोल्टी हाेटलमा आयोजना भएको इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसीटी अवार्ड २०२२ प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रुपैयाँ नगद प्रदान गरेको थियो ।
कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकरदास ...
काठमाण्डाै – महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले 'वुमन आइकन आईसीटी अवार्ड' प्रदान गर्ने भएको छ ।
भाेलि शुक्रवार (पुस ८ गते) द सोल्टी काठमाण्डाैमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा एनसेलले याे अवार्ड प्रदान गर्ने भएको हो । 'एनसेल वुमन आइकन आईसीटी अवार्ड' विजेतालाई तीन लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिक...
‘मिस नेपाल–२०२२’को ग्रान्ड फिनाले आज बेलुका हुँदैछ। ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुनेछ। आयोजक द हिडन ट्रेजरले प्रतियोगिताकाे तयारी पूरा भएको जनाएको छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिनेछिन् ।