लिटिल मिस एण्ड मिस्टर नेपाल आइडलकाे उपाधि बिप्सना र स्वयंलाई

लिटिल मिस एण्ड मिस्टर नेपाल आइडल २०२४ को जुनियरतर्फकाे उपाधि बिप्सना राजवाहक र सिनियरतर्फकाे उपाधि स्वयम थामीले जित्नुभएकाे छ।

सम्बन्धित सामग्री

मिस्टर नेपाल २०२४ को उपाधि सन्तोष लोक्समलाई

काठमाडौं । मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि सन्तोष लोक्समले जितेका छन् । शनिबार राती होटल सोल्टीमा आयोजित ग्राण्ड फिनालेमा उनले पुरुष सौन्दर्य प्रतियोगिताको प्रतिष्ठित घरेलु संस्करणको उपाधि जिते । विजेता बनेसँंगै लोक्समले नोभेम्बरमा भियतनाममा आयोजना …

रेखा थापाको ‘उपहार’मा बेनिशा हमाल र मिस्टर नेपाल समर्पणजंग कार्की अनुबन्धित

काठमाडौं । रेखा फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘उपहार’मा कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेत्री बेनिशा हमाल र गत साता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की पनि फिल्ममा जोडिएका छन् । निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको जानकारी दिइन् । बेनिशासँग आइतबार र समर्पणसँग उनी […]

चारपटकका मिस्टर नेपाल श्रेष्ठको निधन

काठमाडौं । लगातार चारपटक मिस्टर नेपालको उपाधि विजेता सरोज कुमार श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भएको छ । प्रजातन्त्र प्राप्ति पश्चात नेपाली शारीरिक सुगठन खेलको प्रथम अन्तर्राष्ट्रिय खेलाडी श्रेष्ठको उपचारको क्रममा बयोध्या अस्पतालमा सोमबार निधन भएको हो । करीब दुई महिनाअघि भारतमा ट्यूमर र किड्नीको शल्यक्रिया गरेर नेपाल फर्केका उहाँलाई एक साताअघि स्वास प्रश्वासमा समस्या […]

मोरङका नूतन नयाँ मिस्टर नेपाल

राजधानीमा हालै सम्पन्न मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि मोरङका नूतन श्रेष्ठले चुमेका छन्। २६ वर्षीय श्रेष्ठले ३५ प्रतियोगीलाई पछाडि पार्दै उपाधि चुमेका हुन्। उनले उपाधि चुमेवापत पाँच लाख रुपियाँ नगदसहित मिस्टर वल्र्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेन्ड, […]

मिस्टर नेपाल वर्ल्ड २०२२ मा नुतन श्रेष्ठ विजयी

मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन् । ३५ जना प्रतिष्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै उनले पाँच लाख रुपैयाँ पाएका छन् । साथै उनले मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । नुतनलाई यसअघिका मिस्टर नेपाल विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । प्रतियोगितामा झापाका २३ वर्षीय अभिषेक चुँडाल फस्ट रनर्सअप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेण्ड रनर्सअप, कैलाली

नूतन बने नयाँ मिस्टर नेपाल

काठमाडौँ– ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिस्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई अघिल्लो संस्करणका ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले ३५ […]

नूतन श्रेष्ठले जिते मिस्टर नेपालको उपाधि

काठमाडौं । मोरङका २६ वर्षिय नूतन श्रेष्ठले यसवर्षको मिस्टर नेपाल वर्ल्डको उपाधि जितेका छन् । राजधानीमा शनिबार आयोजित ग्रान्ड फिनालेमा झापाका अभिषेक चुडाँल फस्ट–रनरअप घोषित भए । काठमाडौंका एलिस गिरी सेकेन्ड रनरअप, कैलालीका समिप शाही थर्ड रनरअप र मोरङका विशाल कट्वाल फोर्थ रनरअप घोषित भए । विजेताले पाँचलाख नगदसहित विभिन्न ब्रान्डको दूत बन्ने अवसर पाएका […]

सृष्टि र मन्दिप ‘मिस्टर एण्ड मिस नेपाल टिन’

अभ्यानी प्रोडक्सनको आयोजनमा काठमाडौंमा भएको पाँचौं संस्करणको ‘मिस्टर एण्ड मिस नेपाल टिन’को उपाधि क्रमशः मन्दिप भुसाल र सृष्टि महर्जनले जितेका छन् । ‘मिस्टर नेपाल टिन’को उपाधि मन्दिपले चुम्दा प्रयास ओझा फस्ट रनर अप र निशान वाइवा सेकेण्ड रनर अप बने ।‘मिस नेपाल टिन’ विजेता सृष्टिले अमेरिकाको मायामी राज्यमा नोभेम्बरमा हुने ‘मिस टिन युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा ‘मिस नेपाल टिन चार्म’ बनेर फस्ट रनरअप जितेकी सृष्टि

सन्तोष उपाध्याय बने यो वर्षको ‘मिस्टर नेपाल’

काठमाडौं : सन्तोष उपाध्यायले ‘मिस्टर नेपाल २०१९’को उपाधि जितेका छन्। बिहीवार राती होटल अन्नपूर्णमा सम्पन्न ‘मिस्टर नेपाल २०१९’को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोषले मिस्टर नेपालको उपाधि जितेका हुन्। ‘मोस्ट ट्यालेन्टेड’ र ‘मोस्ट फोटोजेनिक’को उपाधि समेत जितेका सन्तोषले शीर्ष उपाधिको साथमा बाइक, नगद २५ हजार र विभिन्न गिफ्ट

मिस्टर नेपाल २०२३ को उपाधि पाइलट कार्कीको हातमा

न्यु लुक मिस्टर नेपाल २०२३ को उपाधि पाइलट समर्पण कार्कीले हात पार्न सफल हुनुभएको छ । १९ जना प्रतिस्पर्धी पछि पार्दै कार्कीले उपाधि जित्न सफल हुनु भएको हो । शनिवार काठमाडौँमा आयोजना गरिएको नेक्स्ट मोडल नेपालले प्रतियोगिताको आयोजना गरेको थियो ।