एनआरटीलाई जीतपुरसिमरा गोल्डकप फुटबल उपाधि

सुनिल गाउँले, सिमरा ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) ले जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा अर्को ए डिभिजन टोली एपिएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै एनआरटीले उपाधि जितेको हो । एनआरटीका लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान २ गोल र अर्को गोल […]

सम्बन्धित सामग्री

पुलिसले जित्यो वर्षको पहिलो नकआउट फुटबल उपाधि

४ वैशाख, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले वर्ष २०८१ को पहिलो उपाधि नकआउट फुटबल उपाधि जितेको छ । पुलिसले सोमबार राती मछिन्द्र एफसीलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै १४औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि …

जीतपुरसिमरा गोल्डकप : पुलिस च्याम्पियन

नेपाल पुलिस क्लब सोमबार १४ औं जगदम्बा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतिायोगिताको च्याम्पियन भएको छ । पुलिसले सिमरा रंगशालामा ए डिभिजन प्रतिस्पर्धी मछिन्द्र क्लबलाई पेनाल्टी शुटआउटबाट ४–३ ले हराएर इतिहास रच्न सफल भएको हो ।

जीतपुरसिमरा गोल्डकप : सोमबार मच्छिन्द्र र पुलिसको उपाधि भीडन्त

१४ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच भीडन्त हुने भएको छ । सोमबार बेलुका सिमरा रंगशालामा  फ्लड लाइटमा 'ए' डिभिजनका यी दुई क्लबबीच उपाधि भीडन्त हुने निश्चित भएको हो ।

जीतपुरसिमरा गोल्डकप : पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब बुधबार जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबार राति सिमरा रंगशालामा भएको क्वाटरफाइनलमा पुलिसले आयोजक नवजनजागृति युवा क्लबलाई उसकै मैदानमा स्तब्ध बनायो ।

जीतपुरसिमरा गोल्डकप : वीरगन्ज युनाइटेड पराजित

सिमरा रंगशालामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको आइतबार डिफेन्डिङ च्याम्पियन एनआरटीले १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनल तय गरेको छ । फ्लडलाइटमा भइरहेको खेलमा दुवै प्रतिस्पर्धी टिममा खुबै घम्साघम्सी चल्यो ।

सिमरामा आयोजक र चितवन भिड्ने

सिमरा रंगशालामा बिहीबार फ्लडलाइटमा हुने जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति र बीएफसी चितवन भिड्नेछन् ।

चितवनलाई पन्छाउँदै बागमती क्वार्टरफाइनलमा

बारा । बिएफसी चितवनलाई हराउँदै बागमती युवा क्लब सर्लाही जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सिमरा रंगशालामा हिजो भएको खेलमा चितवनलाई २–१ ले पराजित गर्दै बागमती अन्तिम आठमा प्रवेश गरेको छ । चितवनविरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ राई र प्रदीप लम्सालले गोल गरे । बागमतीका लागि […]

बागमती जीतपुरसिमरा गोल्डकपको क्वार्टरफाइनलमा

सिमरा (हाम्रो खेलकुद) –बिएफसी चितवनलाई हराउँदै बागमती युवा क्लब सर्लाही जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा पुगेको छ। सिमरा रंगशालामा शुक्रबार भएको खेलमा चितवनलाई २–१ ले पराजित गर्दै बागमती अन्तिम आठमा प्रवेश गरेको छ । चितवनविरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ राई र प्रदीप लम्सालले गोल गरे । बागमतीका लागि […]

जितपुर सिमरा गोल्डकप चैत ३१ देखि

बारा– मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगीतामध्येको एक सिमरा गोल्डकपको ११ औँ संस्करण चैत अन्तिमदेखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । १० औँ संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको आयोजकले जनाएको […]