सुशिल पन्त क्षेत्री, भरतपुरस्व. दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप सुरु भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा सोमबार सुरु भएको प्रतियोगितामा अभिषेक चर्च रजहर र आयोजक निलोले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा अभिषेक चर्च रजहरले वीरगन्ज सिटी भेट्रानलाई २-१ ले हरायो । अभिषेक चर्चको जितमा हरिप्रसाद पाण्डे र कप्तान […]
The post दीलिप राणा स्मृति भेट्रान फुटबल – अभिषेक चर्च र चितवन निलो विजयी first appeared on हाम्रो खेलकुद.
सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो । र चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जनाएको हो । औद्योगिक […]
२५ पुस, चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिइएको चितवन महोत्सवको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रदर्शनी मैदान नारायणी नदी किनारमा १० दिनसम्म चल्ने महोत्सवको अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले […]
काठमाडौँ,२१ पुष । चितवन महोत्सव–२०७९’ यही पुस २५ गतेदेखि आगामी माघ ४ गतेसम्म चितवनको प्रदर्शनी मैदान नारायणी किनारमा आयोजना गरिने भएको छ । चितवन महोत्वस मूल आयोजक समिति उद्योग वाणिज्य सङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी चितवन महोत्सवको तयारीबारे जानकारी गराउँदै कार्यक्रममा सहभागी हुन उपत्यकावासीमा अनुरोध गरेको छ । विसं २०५३ देखि हरेक दुई वर्षमा […]
१९ पुस,चितवन । प्रत्येक २-२ वर्षमा हुँदै आएको चितवन महोत्सवको १४ औँ संस्करण आगामी पुस २५ गतेदेखी माघ ४ गतेसम्म नारायणगढमा हुने भएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले मंगलवार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । महोत्सवको […]
चितवन – यस वर्ष चितवनमा खिचरा महोत्सव आयोजना हुने भएको छ। आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो। आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक […]
नारायणगढ क्याम्पाचौरमा जारी ईसुजु चितवन गोल्डकप आमन्त्रण फुटबल प्रतियोगितामा बुधबार आयोजक भरतपुर फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब सेमिफाइनल पुगेको छ ।
नवलपुर । नवलपुरमा सञ्चालन भइरहेको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगितामा आज तीन खेल भएका छन् । प्रतियोगितामा आयोजक रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर, चितवन भेट्रान्स र कालभैरव भेट्रान्स विजयी भए । पहिलो खेलमा आयोजक रिटर्नी माइग्रेन्टले अभिषेक चर्च रजहरलाई २–० गोलअन्तरले पराजित गर्यो । आयोजक टोलीको तर्फबाट थमन चौधरीले खेलको ५७ औँ मिनेट र तेज रानाले […]
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औँ महाधिवेशनका लागि आज चितवन जाँदै छन्। ओली बिहान ११ बजे चितवन जाने उनको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार ओली आजै चितवनमा आयोजना हुने केही कार्यक्रममा सहभागी हनेछन्। भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ।नारायणगढस्थित नारायणी किनारमा उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ। महाधिवेशनका लागि अध्यक्ष ओलीसहित अन्य नेताहरू पनि आजै चितवन पुग्नेछन्। हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयो
कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो । विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३ औँ संस्करण हो ।हरेक दुई/दुई वर्षमा महोत्सव हुँदै आएको थियो । विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो । उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् ।यसअघि तीनवटै संस्था आयोजक हुने ग