ललितपुरमा भेरोसेलको दोस्रो मात्रा शुक्रबार र शनिबार

काठमाडाैं।चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ।पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई असार २५ र २६ गते दोस्रो मात्राको खोप लगाउन लागिएको हो।पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको छ।

सम्बन्धित सामग्री

अमेरिकाद्वारा बंगलादेशलाई ७४ लाख मात्रा कोभिड भ्याक्सिन सहयोग

संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरूद्धको खोपको अर्को ७४ लाख मात्रा शुक्रबार बङ्गलादेश पठाएको छ ।

कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन ७ लाख १९ मात्रा खोप आइपुग्यो

कोरोनाविरुद्धको ७ लाख १९ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगेको छ ।  विहिबार बिहान एक मात्रा मात्रै लगाए पुर्ण मात्रा हुने जोन्सन एण्ड जोन्सन खोप आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा.सुरेन्द्र प्रसाद चौरसियाले जानकारी दिए । शुक्रबार जोन्सन एण्ड जोन्सनकै थप १४ लाख ४७ हजार मात्रा खोप आइपुग्न पनि उनले बताए । यसअघि अमेरिकाले कोभ्याक्स सुविधा अन्र्तगत नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । यस्तै, २३/२४ डिसेम्ब

दुई करोड मात्रा खोप लगाइयो

नेपालमा कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए । उनका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ । तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सबभन्दा बढी शुक्रबार खोप लगाएका छन् । उनका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध ग

बिहिबार र शुक्रबार ललितपुरका विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप

ललितपुर ललितपुर महानगरपालिकाले भदौं १० बिहीबार र भदौं ११ शुक्रबार महानगरभित्र सञ्चालित विद्यालय र विश्वविद्यालय विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ।

काठमाडौंमा शुक्रबार ६८ हजार १३ जनाले लगाए भेरोसेलको दोस्रो मात्रा

काठमाडौं जिल्लामा आज शुक्रबार ६८ हजार १३ जनाले कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन्।

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

सरकारले कोरोना भाइरसविरुद्धकाे खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो ।गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिल

पर्सामा ८ हजार ६ सय जनालाई भेरोसेलको दोस्रो मात्रा लगाइने

२३ असार, वीरगञ्ज । पर्सामा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा बिहीबार र शुक्रबार लगाइने भएको छ । पहिलो मात्रा लगाएका ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा लगाउन लागिएको हो । पर्सामा ८ हजार ६ सय ९३ जनालाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले जानकारी दिए […]

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो ।पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सूचनामार्फत

बैतडीमा खोपको दोस्रो मात्रा शुक्रबार, कोरोना पुनः परीक्षण गराए शुल्क लाग्ने

बैतडी : बैतडीमा कोरोना विरुद्धको खोपको दोस्रो मात्रा शुक्रबार दिइने भएको छ।कोरोना विरुद्धको पहिलो खोप लगाएका पहिलो प्राथमिकतामा परेका र छुटेकाहरूलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। खोपको दोस्रो मात्रा जेठ १४ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्म लगाइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।पहिलो प्राथमिकतामा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका तर दोश्रो मात्रा छुटेकालाई यो अभियान सञ्चालन गरिएको हो। गत माघ १४ गतेदेखि २४ गते सम्म र फागुन २ दे

सासंदहरुलाई भोलीदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई शुक्रबार (भोली) देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइदैछ।