२३ असार, वीरगञ्ज । पर्सामा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा बिहीबार र शुक्रबार लगाइने भएको छ । पहिलो मात्रा लगाएका ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा लगाउन लागिएको हो । पर्सामा ८ हजार ६ सय ९३ जनालाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले जानकारी दिए […]