Use App
Read now
(current)
Download
कान्तिपुर
श्रावण २०७८
एक जम्काभेट पाटेबाघसँग
वर्षौं भएको थियो, मैले पाटेबाघ हेर्न खोजेको । करिब तीन वर्षयता पाटेबाघलाई आफ्नो क्यामरामा समेट्ने सपना बुनिरहेको थिएँ । निकै पटक चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्जमा बाघ हेर्ने मेरो असफल प्रयास जारी थियो ।
पूर्ण विवरण