सन्दीपलाई पछि पार्दै पारस वर्षको उत्कृष्ट खेलाडी, कुन विधामा कसले जित्यो

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७४ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले हात पारेका छन्। भद्रकालीस्थिति नेपाली आर्मी अफिसर्स क्लबमा बिहिबार भएको कार्यक्रममा पारस र शोभाले उत्कृष्ट पुरूष र महिला खेलाडीको अवार्ड हात पारेका हुन्। पुरूषतर्फ फुटबलका रोहित चन्द, ब्याडमिन्टनका दिपेश धामी, जुडोका…

सम्बन्धित सामग्री

दीपक र राजपुरा वर्षका उत्कृष्ट खेलाडी

कसले भन्छ, खेलाडीले खेल्छ मात्रै । बोल्न जाँदैन भनेर । सिक्का सुवाल श्रेष्ठकै उदाहरण लिऔं न । कमैलाई थाहा थियो, टेबल टेनिसका यी खेलाडी बोल्न पनि सिपालु छिन् । अब धेरैलाई थाहा भयो, वास्तवमै उनी धेरै मीठो पो बोल्छिन् । तिनै सिक्काले आइतबार आयोजित एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको पिपुल्स च्वाइस अवार्ड जितिन् । एक प्रकारले यो अपेक्षित थियो । एक प्रकारले उत्तिकै अनपेक्षित पनि ।

फिफा वर्ष खेलाडी : मेस्सी, एम्बाप्पे र हालान्डमध्ये कसले मार्ला बाजी ?

काठमाडौँ- फिफाको यस वर्षको उत्कृष्ट खेलाडी 'द बेस्ट'को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिएपछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ ।  फिफाको अन्तिम तीनमा इर्लिङ हालान्ड (नर्वे/म्यानचेस्टर सिटी), केलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट-जर्मेन) र लिओनल मेस्सी (अर्जेन्टिना/पेरिस सेन्ट जर्मेन/मियामी)...

चर्चित फुटबल प्रशिक्षक ग्वार्डिओलाको नजरमा यसपटक कसले जित्ला बालुन डि’ओर ?

उनले सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताए । हालै युरोपका उत्कृष्ट खेलाडी बनेर यूइएफए अवार्ड पाएका सिटीका अर्लिङ हालान्डलाई यसपटक बालुन डि’ओरको एक दाबेदार खेलाडी मानिएको छ ।

कसले जित्ला विश्वकप ? रोमाञ्चक बन्दै प्रतिस्पर्धा

काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन्। अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो। पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन्। अन्तिम नतिजा नजिकिंदै गर्दा यसपटकको विश्वकप रोमाञ्चकसँगै आश्चर्यजनक जस्तै बनिरहेको छ।

बार्सिलोनाका प्रशिक्षक कोम्यान भन्छन्, मेसी नभए कसले गोल गर्छ?

एजेन्सी। बार्सिलोनाका कप्तान लियोनल मेसीको क्लबसँगको सम्झैता जारी सिजन सकिएसँगै सकिनेछ। तर क्लब बस्ने नबस्नेबारे मेसी मौन छन्। मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले मेसी क्लबमै बस्ने आशा गरेका छन्। उनी भन्छन्, ‘उनी अझै पनि विश्वकै उत्कृष्ट खेलाडी हुन्। उनी बिना खेल्न असम्भव जस्तै छ। टिमका सबै मेसी बार्सिलोनामै बसोस् भन्ने चाहन्छन्। मेसी भएनन् भने बार्सिलोनामा यति धेरै गोल कसले गर्छ?’