काठमाडौँ । डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ। गए राति भएको आगलागीबाट प्रशासनिक भवनमा रहेका सोफा र किताबलगायत सामग्री जलेको छ। आगो कसले लगाएको भन्ने खुलेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश भट्टले आगलागीबाट सोफालगायत जलेको बताए। ‘महत्त्वपूर्ण कागजात जलेका छैनन्,’ उनले भने। उनकाअनुसार बाहिरबाट कसैले आगो लगाएकोजस्तो देखिन्छ। ‘सूचनापाटी रहेको ठाउँमा पनि अलिकति […]
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाकाे कार्यालयमा आगलागी भएको छ। शुक्रबार बिहान पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी भएको हो। आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टका अनुसार पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजातसमेत आगलागीका कारण जलेको छ। बाहिर राखिएको सूचना पार्टीमा समेत आगो लगेको उनको भनाइ छ। पालिका परिसरमा क्यान्टिन […]
काठमाडौं, २० जेठ । डडेल्धुराको आलिताल गाउँपालिका कार्यालयमा भीषण आगलागी भएको छ । शुक्रबार बिहान पालिकामा सञ्चालन गर्दै आएको चमेनागुहमा लागेको आगो प्रशासनिक भवनको कक्षसम्म पुगेको हो । आगलागीबाट पालिकाको प्रशासन कक्षका सोफा, भवनको सिलिङ, कोठाहरुमा भएका सामानहरु जलेका छन् । पालिकाको सुचना पार्टीसमेत जलेको छ । आगलागीबारे समयमै थाहा पाएकोले धेरै क्षति नभएको अनुमान […]
काठमाडौं।आउन साउन १ गते बाट अनिर्वाय इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही हुने भएको छ।काठमाडौँका मेयर र उपमेयर दुबैले सिसडोल क्षेत्रको अवलोकन गरेका छन्।मौसम पूर्वानुमानको अनुसार आज देशको विभिन्न ठाँउहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी हुज पुगेको छ र मुग्लिङ–पोखरा सडक मर्मतका लागी दैनिक ५ घण्टा बन्द हुने भएको छ।
भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आलिता गाउँपालिका–५ भिमदत्त नगरमा रहेको पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी भएको छ ।
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ । गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।
डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ । गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहेको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।
डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ। गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन्। आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए। नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेको हुनसक्ने पनि अनुमान गरिएको छ।
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ। पालिकाको प्रशासनिक भवनमा आगलागी भएको हो।आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठाभित्रका केही कागजात जलेको जानकारी दिए।बाहिर राखिएको सूचनापाटी समेत जलेको छ। भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले शुक्रबार बिहान करिब ४ बजेतिर आगो लागेको जानकारी दिए।